समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८१ असोज १० गते १७:२५

काठमाण्डु, १० असोज– कांग्रेस सभापति शेरबहादुर देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने...

सत्ता गठबन्धन टुट्ने भन्दै प्रचण्डले भने– त्यो बेला के गर्ने सोच्नुपर्यो

२०८१ असोज १० गते १७:२१

काठमाण्डु, १० असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने दाबी गरेका छन । आज बिहिबार माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले सरकारमा...

प्रचण्डसँगै विद्यार्थी आन्दोलन जान सके समाजवादको लक्ष्यमा पुग्न सकिन्छ: केन्द्रीय सदस्य तामाङ

२०८१ असोज १० गते १७:१४

काठमाण्डु, १० असोज– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले प्रचण्डसँगै विद्यार्थी आन्दोलन जान सके समाजवादको लक्ष्यमा पुग्न सकिने दाबी गरेका छन । आज (बिहिबार) अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मलेनको उद्घाटन बोल्दै तामाङले यस्तो बताएका हुन । उनले...

नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छ: अध्यक्ष शेर्पा

२०८१ असोज १० गते १७:०८

काठमाण्डु, १० असोज– कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल (क्रान्तिकारी) सँग हातेमाले गर्न आफुहरु तयार रहेको बताएका छन । आज (बिहीबार) त्रिभुवन विद्यालयमा आयोजित क्रान्तिकारीको २३औँ सम्मेलनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन । उनले...

बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाउनुभयो: अध्यक्ष प्रचण्ड

२०८१ असोज १० गते १७:०१

काठमाण्डु, १० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतका प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाएको दाबी बताएका छन । आज (बिहीबार) अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन । उनले आफु तेस्रो पटक...

केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउनुहुनेछः अध्यक्ष प्रचण्ड

२०८१ असोज १० गते १६:५२

काठमाण्डु, १० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने बताएका छन । आज (बिहिबार) कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले...

लुम्बिनी प्रदेशका पूर्वमन्त्री सीके गुप्ताविरुद्ध महिला हिंसाको उजुरी

२०८१ असोज १० गते १६:४५

काठमाण्डु, १० असोज– लुम्बिनी प्रदेशका सरकारका पूर्वसामाजिक विकासमन्त्री एवं जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताविरुद्ध उनकै पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएकी छन् । राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्ता र उनको परिवारका अन्य...

चीनबाट फर्किएका रास्वपा नेताले भनेः रवि लामिछानेलाई साथ दिन छिटो आयौँ

२०८१ असोज १० गते १६:२९

काठमाण्डु, १० असोज–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने रास्वपाका नेताहरुले बताएका छन । चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका रास्वपाका नेताहरूले रवि लामिछानेलाई साथ दिन छिटो नेपाल आएको बताएका छन । आज चिनबाट स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा...

एकीकृत समाजवादीका नेताको कार्यविभाजनमा जुटेन सहमति

२०८१ असोज १० गते १६:२०

काठमाण्डु, १० असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गीएको छ । एकीकृत समाजवादीको मुख्यालय आज बिहिबार आलोकनगरमा करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको सो...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

२०८१ असोज १० गते १६:१३

काठमाण्डु, १० असोज– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाण्डुमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेर राष्ट्रिय सम्मेलन सुरु गरेका हुन् । नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित...

न्याय परिषद् नियमावली खारेजीको माग गर्दै बारको धर्ना

२०८१ असोज १० गते १६:०६

काठमाण्डु, १० असोज– कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली खारेजीको माग गर्दै विरोध जनाएको छ । बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरी न्याय परिषद्ले न्यायाधीश नियुक्ति अघि बढाएको भन्दै आजबाट आन्दोलन सुरु गरेको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद...

स्थानीय तह उपनिर्वाचन: मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता

२०८१ असोज १० गते १५:०९

काठमाण्डु, १० असोज– निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us