काठमाण्डु,९ असोज– ३० वर्षे सेवा अवधि कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालत पुगेका प्रहरी अधिकृतहरूले धमाधम निवेदन फिर्ता लिन सुरु गरेका छन । आफ्नो पक्षमा फैसला हुने सम्भावना सकिएपछि उनीहरुले सर्वोच्चमा रहेको मुद्दा फिर्ताका लागि निवेदन दिन सुरु गरेका हुन । यसअघि श्याम...
काठमाण्डु,९ असोज– प्रहरीले सुर्खेतबाट १ थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेको चौकुने गाउँपालिका–६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढा रहेको प्रहरीले जानकारी दिएको छ । बुढालाई १ थान भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ...
काठमाण्डु,९ असोज– प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्धिकी र मोहम्मद कादिर सिद्धिकी...
काठमाण्डु,९ असोज– गृहमन्त्री रमेश लेखकले अध्यागमनको ‘इमेजसुधार गर्न आवश्यक भएको बताएका छन । आज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको गलत गतिविधि भए कुनै...
काठमाण्डु,९ असोज– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिएका छन । केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिएका छन...
काठमाण्डु,९ असोज– नेकपा (माओावादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको दाबी गरेका छन । आज बुधबारदेखि काठमाण्डुमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले...
काठमाण्डु,९ असोज– सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिको बैठकमा भएको सहमति अनुसार न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्नुपर्नेमा बेवास्ता गरिएको भन्दै नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बारले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।...
काठमाण्डु,९ असोज– एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वकालमा हिंसा मात्रै नभएर आतङ्क मच्चाउने कार्य भएको दाबी गरेका छन । आज (बुधबार) प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । नेकपा माओवादी केन्द्रकापूर्वस्थायी कमिटी सदस्य...
काठमाण्डु,९ असोज– रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वली रहेको प्रहरीले जानकारी दिएको छ । वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु,९ असोज– ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु गरीएको छ । आज (बुधवार)देखि ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले ‘चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित आगलागी नियन्त्रण सचेतना अभियान कार्यक्रम सुरु गरिएको हो । सोही कार्यक्रम अन्तर्गत ललितपुरमा आगलागी रोकथामका उपाय,...
काठमाण्डु,९ असोज– प्रहरीले काभ्रेको बनेपामा विदेशी महिला लुटपाट गर्ने ३ जनालाई पक्रउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा–९ बस्ने वर्ष १७ को सन्देश...
काठमाण्डु,९ असोज– निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको लागी आह्वान गरेको छ । नेपालको संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो । दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली,...