काठमाण्डु, ८ असोज– झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । वडा अध्यक्ष ओलीलाई घुस रकम लिँदै गर्दा नेत्र विक्रम...
काठमाण्डु, ८ असोज– श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन । श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएको संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिएकी छन । उनले दिएको जानकारी अनुसार उनले नाम फिर्ता लिएका हुन् ।...
काठमाण्डु, ८ असोज– महोत्तरीमा गएको एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन । अन्य स्थानीय...
काठमाण्डु, ८ असोज– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्चमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । व्यवसायी प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । आज मंगलबार न्यायाधीश...
काठमाण्डु, ८ असोज– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार वीरगन्ज आइपुगेका छन् । वीरगन्जमा करिब ३० घण्टा बस्न लागेका देउवाले औपचारिक दुई र अन्य अनौपचारिक भेटघाट गर्ने पक्का भएको छ । औपचारिक कार्यक्रममा सभापति देउवाले मंगलबार पहिलो दिन आधारभूत अस्पतालको उद्घाटन...
काठमाण्डु, ८ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै आज मंगलबार पनि बिरोध जनाएका छन । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रर्दशन...
झापा, ८ असोज– नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्राको अध्ययनका लागि आर्थिक सहयोग गरेको छ । मञ्चले झापाको कमल गाउँपालिकामा तीन जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि जनही २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित...
काठमाण्डु, ८ असोज– झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लिम्बूको...
काठमाण्डु, ८ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) उपाध्यक्ष रवीन्द्र मिश्रबिच भेटवार्ता भएको छ । आज (मंगलबार) अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मिश्रले प्रचण्डसँग भेट गरेका हुन् । प्रचण्डसँग भेटपछि सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै...
काठमाण्डु, ८ असोज– पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बयान सुरु भएको स्रोतले जानकारी दिएको छ । जे जे मुद्दा आकर्षित हुन्छ सबैमा बयान लिन्छौँ ।...
काठमाण्डु, ८ असोज– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न टोली पठाउने भएको छ । पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान भइरहेको छ । सूर्यदर्शनको...
काठमाण्डु, ८ असोज– रौतहटमा जितिया पर्व मनाउन साथीहरूसँग सोमवार बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झन्डै १९ घण्टाको खोजीपछि आज बिहान शव भेटिएको छ । स्थानीय माधव नारायण नगरपालिका–८ रजावाडा गाउँ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानीय राजेन्द्र सहनीको छोरा वर्ष...