समाचार

कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन्ः सभापति देउवा

२०८१ असोज ५ गते १७:४०

काठमाण्डु, ५ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको दाबी गरेका छन । सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको पनि बताएका छन । आज शनिबार काभ्रेको...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८१ असोज ५ गते १७:२७

काठमाण्डु, ५ असोज– चितवनमा मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट नगरपालिका-५ काङग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा र मोटरसाइकलमा सवार लमजुङ दुधपोखरी गाउँपालिका-६ बस्ने ४० वर्षीय पूर्ण बहादुर गुरुङ रहेका छन...

मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही दिशा निर्देशको भूमिका खेल्नुपर्छः ईश्वर पोखरेल

२०८१ असोज ५ गते १७:१३

काठमाण्डु, ५ असोज– एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन । आज (शनिबार) ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउन्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका...

मुलुकमा बेइमानहरु बढ्दै गए: सभापति पोखरेल

२०८१ असोज ५ गते १६:५४

काठमाण्डु, ५ असोज– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको दाबी गरेका छन । आज शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले यस्तो बताएका हुन । उनले सबै प्रमाण र तथ्य हुँदा समेत...

घरमा सुरुङ बनाइ चोरी गर्ने एक युवक पक्राउ

२०८१ असोज ५ गते १६:१६

काठमाण्डु, ५ असोज– प्रहरीले रौतहटबाट दुई महिना अघि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेको प्रहरीले जानकारी दिएको छ । गत २४ असारमा...

संसदमा अवरोध कायम रहन्छ:प्रचण्ड

२०८१ असोज ५ गते १५:३२

काठमाण्डु, ५ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने घोषणा गरेका छन । आज शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले संविधान र शान्ति सम्झौता...

प्रवासी नेपाली एकता समाजको कार्यक्रममा भाग लिनका लागि लिङ्देन बेलायत प्रस्थान

२०८१ असोज ५ गते १५:२२

काठमाण्डु, ५ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन्। पार्टीको प्रवासी नेपाली एकता समाजको कार्यक्रममा भाग लिनका लागि लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको...

संसदमा बिपक्षीहरुलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको छः अध्यक्ष प्रचण्ड

२०८१ असोज ५ गते १५:११

काठमाण्डु, ५ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको कुनै विकल्प नरहेको बताएका छन । आज शनिबार शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले जनयुद्धबाट...

माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैनः अध्यक्ष प्रचण्ड

२०८१ असोज ५ गते १५:०७

काठमाण्डु, ५ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको कुनै विकल्प नरहेको बताएका छन । आज (शनिबार) शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले जनयुद्धबाट...

घरमा मृत भेटिए ससुरा, ज्वाईं फरार

२०८१ असोज ५ गते १४:४४

काठमाण्डु, ५ असोज– मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा फेला परेका छन । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिबार विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव फेला परेको प्र्रहरीले...

खैरो हेरोइनसहित २ महिला पक्राउ

२०८१ असोज ५ गते १३:२३

काठमाण्डु, ५ असोज– प्रहरीले कैलालीबाट खैरो हेरोइनसहित २ जना महिला पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहबाट खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोली खैरो हेरोइनसहित २ महिलालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ...

१७ लाख मूल्य बराबरको अवैध सामान बरामद

२०८१ असोज ५ गते १३:१८

काठमाण्डु, ५ असोज– सशस्त्र प्रहरी बल नेपाल, पर्साले विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रूपमा भित्राइएको रु १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामद गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us