समाचार

बालेन अराजक र असफल मेयर हुन्ः शंकर पोखरेल

२०८१ असोज ५ गते १०:२६

दाङ, ५ असोज– एमाले महासचिव शंकर पोखरेलले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन) माथि अराजकको आरोप लगाएका छन् । पार्टी निकट पत्रकारको संगठन प्रेस चौतारी दाङले शनिबार बिहान घोराहीमा गरेको पत्रकार भेटभाटमा पोखरेलले बालेनको अराजकतालाई कसैले समर्थन नगर्न नहुने बताए । बालेनको चर्चाको आधार...

सरकारले रवि लामिछानेलाई दण्डित गर्छ, क्लिन चिटको हल्ला नगरे हुन्छः पोखरेल

२०८१ असोज ५ गते १०:१७

दाङ, ५ असोज– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सहकारी ठगीमा प्रकरणमा संलग्नता पुष्टि भएको बतएका छन् । एमालेनिकट पत्रकार संस्था प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले ठगीमा संलग्न भएको विषयमा कमजोरी स्वीकार गर्नुपर्नेमा ‘क्लिन चिट’...

मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा दुई युवकको मृत्यु

२०८१ असोज ५ गते १०:०६

चितवन, ५ असोज– चितवनको नारायणगढमा मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । बागमती प्रदेश–०६–००२प३१४५ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२ लिलाचोक नजिकै गएराति सवा १ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हो । चितवन प्रहरीका डिएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक...

एउटै नाउर शिकार गर्न २३ लाख खर्च

२०८१ असोज ५ गते ९:३१

काठमाण्डु, ५ असोज- नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै...

ईश्वर पोखरेल एमाले कार्यबाहक अध्यक्ष

२०८१ असोज ४ गते १९:१८

काठमाण्डु, ४ असोज– एमाले कार्यबाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ उपाध्यक्ष पोखेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भाग लिन शुक्रबार नेपाली...

जिबी राई ‘माई सेकेण्ड होम स्किम’ मा मलेसिया बसिरहेको खुलासा

२०८१ असोज ४ गते १९:११

काठमाण्डु, ४ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेर भागेका जितेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गरेर ल्याउने तयारी भइरहेका बेला सरकार परिवर्तन भएको बताएका छन् । सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिमा दिएको बयानका...

झलनाथलाई माधव नेपालको जवाफः मेटमणिको अव्यिक्तिलाई लिएर गीत गाउँदै हिंड्न आवश्यक छैन

२०८१ असोज ४ गते १८:५६

काठमाण्डु, ४ असोज– एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सांसदसमेत रहेका उपमहासचिव मेटमणि चौधरीले दिएको अभिव्यक्तिलाई लिएर ववाद भएको छ । सो पार्टीको बागमती प्रदेश समितिले शुक्रबार गरेको कार्यक्रममा नेपालले चौधरीको अभिव्यक्तिलाई लिएर गीत गाउँदै हिँड्न आवश्यक नभएको बताए ।...

रामकुमारी झाँक्रीलाई माधव नेपालको चेतावनीः यस्तै हो भने धेरै छुट दिन सकिँदैन

२०८१ असोज ४ गते १८:४७

काठमाण्डु, ४ असोज– एकीकृत समाजवादी अध्यक्ष माध नेपालले आफ्नो पार्टीप्रति पछिल्लो सयम आकर्षण बढेको दाबी गरेका छन् । पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार गरेको १०औं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै उनले बाहिर आकर्षण बढे पनि पार्टीभित्र भने विवाद देखिएको स्वीकार गरे । महाधिवेशनमा...

धनराज र ज्योती गुरुङ सँगै आएर ऋण तिर्ने प्रतिबद्धता गरेका थिएः कुम्भराज

२०८१ असोज ४ गते १८:३७

काठमाण्डु, ४ असोज– ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले कांग्रेस उपसभापति धनराज गुरुङका कारण आफ्नो संस्था संकटमा फसेको बताएका छन् । सहकारीको बचत अपचलन छानिबन गर्न गठित संसदीय छानबिन विशेष समितिसँगको बयानमा उनले धनराजले प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या...

जिबी राईले मलगायत सयौंको नाममा करोडौं ऋण लिएका रहेछन्, त्यसको भारी मैले किन बोक्ने ?

२०८१ असोज ४ गते १८:२३

काठमाण्डु, ४ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई धेरै जटिल बनाइएको बताएका छन् । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिलाई दिएको बयानमा उनले सहकारीहरुबाट गोर्खा मिडियामा रकम ल्याउनमा भूमिका नरहेको बताएका हुन् । समितिले सोमबार प्रतिनिधिसभामा...

दाजुबाट ठगी विद्या सिकेका जिबी राई कसरी बने राष्ट्रिय ठग ?

२०८१ असोज ४ गते १७:०७

gbi rai काठमाण्डु, ४ असोज– सहकारी ठगी प्रकरणमा दोषी ठहर भएका जितेन्द्रबाबु (जिबी) राईको पृष्ठभूमि नै ठगी कामबाट भएको देखिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले जिबीसँग ठगीको र्दुइ दशक लामो अनुभव रहेको औंल्याएको हो । समितिले सोमबार...

सन्धुपाल्चोकमा भारी वर्षा, सतर्क रहन आग्रह

२०८१ असोज ४ गते १६:४६

सिन्धुपाल्चोक, ४ असोज– सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । जिल्लाको बाहुनेपाटी केन्द्रमा पछिल्लो एक घन्टामा ४३.६ मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम महाशाखाले जनाएको छ । यस्तै भोताङमा ३४.६, दुवाचौरमा २७, मेलम्ची घ्याङमा २६.४, तार्के घ्याङमा २४ मिलिमिटर वर्षा भएको छ । वर्षाका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us