समाचार

दरबार मार्ग क्षेत्रमा सवारी साधन गुडाउन रोक

२०८१ असोज २ गते ८:१७

काठमाण्डु, २ असोज– काठमाण्डुको दरबारमार्ग क्षेत्रमा सवारी आवागनमा रोक लगाइएको छ । सो क्षेत्रमा संविधान दिवसका अवसरमा बिहीबार ‘नेशनल डे कन्सर्ट’ अयोजना गरिएको छ । नागरिक स्तरबाट हुन लागेको उक्त कार्यक्रमका लागि स्टेज निर्माण भइरहेकाले दरबारमार्ग क्षेत्रमा सवारी आउजाउमा रोक लगाइएको उपत्यका टयका ट्राफिक...

प्रतिवेदन भन्छः गोरखा मिडियामा सहकारीको पैसा ल्याउन लामिछानेको भूमिका देखिएन, जिबी राईले ऋण दिएको तथ्य भेटियो

२०८१ असोज २ गते ८:०९

काठमाण्डु, २ असोज– जितेन्द्रबाबु (जिबी) राई ले गोरखा मिडिया नेटवर्कलाई ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि ऋण दिएको खुलासा भएको छ । सहकारी संस्थाहरुमा भएको बचत दुरुपयोगसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले गरेको अध्ययनमा उक्त तथ्य फेला परेको हो । तर, समितिले सार्वजनिक गरेको निस्कर्ष...

४० वर्ष मुनिका २० युवा बने राप्रपा केन्द्रीय सदस्य

२०८१ असोज १ गते २०:२६

काठमाण्डु, १ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवलाई केन्द्रीय समितिलाई ल्याइएको प्रवक्ता मोहन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनीहरुमध्ये १० महिला र १० पुरुष छन् ।...

सरकारका प्रवक्ता भन्छन्ः खोट नेताहरुको शैली र चरित्रमा छ, संघीयता र समानुपातिक प्रणालीमा होइन

२०८१ असोज १ गते २०:१४

काठमाण्डु, १ असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । संविधान संशोधन गर्दा समन्वय समिति खारेज गर्नुपर्ने गुरुङले बताए गुरुङ मंगलबार ‘संविधान कार्यान्वयनको १० वर्ष, अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा...

खोलाले बगाएर बेपत्ता तिर्थयात्री मृत फेला

२०८१ असोज १ गते १९:३०

विदुर, १ असोज– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गएका बेला खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला परेको छ । मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा नुहाउने क्रममा सूर्यगढी गाउँपालिका–३ की ७२ वर्षीया हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको थियो । नुवाकोट प्रहरी...

रवि लामिछानेले ‘क्लिन चिट’ होइन, ‘क्लियर चिट’ पाएका हुन्, भ्रम नछरौं, शर्मा

२०८१ असोज १ गते १९:२४

काठमाण्डु, १ असोज– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम फेर्न त्यसका नेताहरुलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत रास्वपाको प्रथम राष्ट्रिय भेला सफलताको शुभकामना दिँदै शर्माले पार्ट नाम फेर्न सुझाव दिएका हुन् । स्वतन्त्र शब्द छाडेर दलको नाम जुराउने साहस...

राससमा ‘डिजिटल रिपोर्टिङ र गलत सूचना पहिचान’सम्बन्धी कार्यशाला

२०८१ असोज १ गते १८:४६

काठमाण्डु, १ असोज– राष्ट्रिय समाचार समिति (रासस)ले नवीनतम् प्रविधिको प्रयोग गरी आफ्ना जनशक्तिको क्षमता अभिवृद्धि तथा खदिँलो समाचार सामग्री उत्पादनमा सहयोग गर्ने उद्देश्यले आजदेखि ‘डिजिटल रिपोर्टिङ ज्ञान र गलत सूचना पहिचान’सम्बन्धी कार्यशाला आयोजना गरेको छ । ‘गुगल न्यूज इनिसिएटिभ’को सहयकार्यमा रासस केन्द्रीय कार्यालयमा आयोजित...

प्रदेश संरचना बनिसक्यो, यसलाई हटाउन सकिन्न: सभापति देउवा

२०८१ असोज १ गते १८:३६

काठमाण्डु, १ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई अझै मतबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने धारण राखेका छन । गत असार १७ गते (कांग्रेस–एमाले) बीच संविधान संशोधनलगायत विषयमा सात बुँदे सहमति भएकोतर्फ लक्ष्य गर्दै सभापति देउवाले लोकतन्त्र बलियो बनाउने गरी...

साढे ३ घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले छाड्यो बालेनका समर्थक

२०८१ असोज १ गते १८:२६

काठमाण्डु, १ असोज– काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडीएको प्रहरीले जानकारी दिएको छ । नियन्त्रण लिइएका सबैलाई छाडिएको काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले जानकारी दिएका छन ।...

बालेन शाहको फोटो भएको टिसर्ट लगाएका १३ जना इन्द्रजात्राबाट पक्राउ

२०८१ असोज १ गते १७:३१

काठमाण्डु, १ असोज– आज मंगलबार इन्द्रजात्राको अवसरमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा...

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैल्याएको आरोपमा युवक पक्राउ

२०८१ असोज १ गते १७:२७

काठमाण्डु, १ असोज– प्रहरीले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेल रहेका छन । पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।...

हामी जेलनेल भोगेर आएका हौं, प्रजातन्त्रको खिलापमा कुनै काम हुँदैनः सभापति देउवा

२०८१ असोज १ गते १७:१६

काठमाण्डु, १ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई अझै मतबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने धारण राखेका छन । गत असार १७ गते (कांग्रेस–एमाले) बीच संविधान संशोधनलगायत विषयमा सात बुँदे सहमति भएकोतर्फ लक्ष्य गर्दै सभापति देउवाले लोकतन्त्र बलियो बनाउने गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us