काठमाण्डु, १६ असोज– बालाजुमा एक महिला मृत अवस्थामा भेटिएकी छन । काठमाण्डु महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा एक महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन । घटनाबारे अनुसन्धान अघि बढाएको छ भने शव...
काठमाण्डु, १६ असोज– प्रहरीले हेटौंडाबाट अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य फुलवरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ । सर्राफलाई ४९०.८८ ग्राम सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डु, १६ असोज– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन । आज बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन । उनले आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको...
काठमाण्डु, १६ असोज– सर्वेच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन । बुधबार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे योजना पेस गरेका छन। उनले मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै सुनुवाइ समितिमा योजना पेस गरेका हुन...
काठमाण्डु, १६ असोज– प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अली रहेको प्रहरीले जानकारी दिएको छ । अलीलाई मनरासिस्वा नगरपालिका–२ भोल्ही...
काठमाण्डु, १६ असोज– नेकपा माओवादी केन्द्रनिकट अखिल विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले बुधबारका लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय...
काठमाण्डु, १६ असोज– हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय...
काठमाण्डु, १६ असोज– स्याङ्जाको हरिनाश गाउँपालिका–४ बाङ्गेश्वारामा घन प्रहार गरी एक जनाको हत्या भएको छ । मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्सपेक्टर उमेशलाल श्रेष्ठले जानकारी दिएका छन । घन प्रहार...
काठमाण्डु, १६ असोज– प्रहरीले जुवा खेलिरहेको अवस्थामा काठमाण्डुको दुई स्थानबाट २९ जना जुवाडे पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई हाल काठमाण्डुको बौद्ध बस्ने २८ वर्षीय...
काठमाण्डु, १६ असोज– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त र कर्मचारीले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन् । अख्तियार प्रवक्ता नरहरि घिमिरेले बुधबार विज्ञप्ति जारी गर्दै बाढीपहिरो पीडितहरूलाई केही दिनको पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार प्रमुख आयुक्त र...
काठमाण्डु, १६ असोज– पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राजधानीमा जारी २३औं महाधिवेशनले नेतृत्व चउन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । प्रचण्डले पार्टीका पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुलाई खुमलटार बोलाएर छलफल गरेका हुन् । उमेर हद लगाउने...
काठमाण्डु, १६ असोज– उमेर हद लगाउने विषयमा मतदान गर्ने कि नगर्ने भन्ने विवादका कारण माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाण्डुमा जारी २३औं राष्ट्रिय सम्मेलनले नतृत्व चयन गर्न सकेको छैन । १० असोजमा सुरु अधिवेशन पूर्वनिर्धारित तालिकाअनुसार मंगलबार सकिनुपर्ने थियो । हालका अधिकांश उपाध्यक्षसहित...