समाचार

अष्ट्रेलियाको राजदूतमा यादवको नाम अनुमोदन

२०८१ असोज १६ गते १७:२१

काठमाण्डु, १५ असोज– आज बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ । आज बैठकले उनको सुनुवाइ सकिएसँगै राजदूतमा अनुमोदन गरेको हो । यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले समितिमा पेस गरेको कार्ययोजानमा बृहत्तर...

महिलाको चरित्र हत्या आरोप लागेका युवक विमानस्थलबाट पक्राउ

२०८१ असोज १६ गते १७:१३

काठमाण्डु, १५ असोज– प्रहरीले विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी रहेका छन । इन्टरपोलबाट रेड नोटिस जारी भएका उनी मलेसियाबाट फर्कने क्रममा मंगलबार...

के छ प्रस्तावित प्रधानन्यायाधीश राउतको २४ बुँदे कार्ययोजनामा ? (पूर्ण पाठसहित)

२०८१ असोज १६ गते १७:०९

संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत कार्ययोजना संसदीय सुनुवाइ समितिका माननीय सभापतिज्यू, समितिका सम्पूर्ण माननीय सदस्यज्यूहरू । सर्वप्रथम, नेपालको संविधानबमोजिम प्रधान न्यायाधीशको पदमा मलाई नियुक्तिको लागि सिफारिस गरेकामा संवैधानिक परिषद्प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, समितिमा उपस्थित भई आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने महत्त्वपूर्ण...

आज रातिदेखि डीभी खुल्दै

२०८१ असोज १६ गते १७:०९

काठमाण्डु, १५ असोज– आज बुधबार रातिदेखि सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९ः ४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो । उक्त समयबाट जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले...

दलको बैठक नबसी १५ दिनको तलब दिने घोषणा गरेको भन्दै एकीकृत समाजवादीका सांसदहरूको असन्तुष्टि

२०८१ असोज १६ गते १६:५३

काठमाण्डु, १५ असोज– नेकपा एकीकृत समाजवादीका सांसदहरूले आफूहरूसँग छलफल नै नगरी बाढी पहिरो प्रभावितको सहयोगार्थ १५ दिनको तलब दिने सचेतक मेटमणि चौधरीले घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका छन । उपमहासचिव समेत रहेका सचेतक चौधरीले बुधवार वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टी र...

अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादवको संसदीय सुनुवाइ सुरू

२०८१ असोज १६ गते १६:४६

काठमाण्डु, १५ असोज– अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवमाथि संसदीय सुनुवाइ सुरु भएको । आज बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा यादवको सुनुवाइ सुरु भएको स्रोतले जानकारी दिएको छ । उनले अष्ट्रेलियाका क्रिकेट खेलाडी र नेपाली क्रिकेट खेलाडी बिच भेटघाटको व्यवस्था मिलाउने, नेपालको पर्यटन...

प्रस्तावित प्रधानन्यायाधीशद्वारा अदालतमा बिचौलिया रहेको स्वीकार

२०८१ असोज १६ गते १६:३०

काठमाण्डू, १६ असोज- प्रधानन्याधीशमा सिफारिस सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतले अदालतमा बिचौलिया रहेको स्वीकार गरेका छन् । संसदीय सुनुवाई विषेश समिति बैठकमा सुनावाईका लागि बुधबार उपस्थित भएका राउतले कार्ययोजना प्रस्तुत गर्दै न्यायसम्पादनमा बिचौलियाले चलखेल गर्ने गरेको स्वीकार गरे । एमाले सांसद् ईश्वरी घर्तीले...

श्रीमतीसंगको सम्बन्ध टुटेको विषयमा धेरै बोल्न चाहन्नः प्रस्तावित प्रधानन्यायाधीश राउत

२०८१ असोज १६ गते १६:१७

काठमाण्डू, १६ असोज- प्रधानन्याधीशमा सिफारिस वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो वैवाहिक जीवन सफल हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । संसदीय सुनवाई विषेश समिति बैठकमा बुधबार कार्ययोजना प्रस्तुत गर्दै उनले संगै बस्न नसक्ने भएपछि सहमतिमै पारपाचुके भएको प्रष्टीकरण दिए । सिंहले महिला अस्मिताको सम्मान...

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने

२०८१ असोज १६ गते १६:१५

काठमाण्डु, १६ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको...

दसैँभर विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने

२०८१ असोज १६ गते १५:५९

काठमाण्डु, १६ असोज– नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्लने भएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म चल्ने नागरिक उड्डयन प्राधिकरण जानकारी दिएको छ ।...

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

२०८१ असोज १६ गते १५:५०

काठमाण्डु, १६ असोज– सिनामंगलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात अख्तियारको टोलीले बरामद गरेको हो । अख्तियार स्रोतले भन्यो, ‘ विभिन्न विमानस्थल...

रास्वपा सांसद अर्यालको राउतलाई प्रश्नः दुई न्यायाधीश नियुक्ति विवादलाई कसरी हेर्नुहुन्छ ?

२०८१ असोज १६ गते १४:४२

काठमाण्डु, १६ असोज– आज बुधबार बेसेको संसदीय सुनुवाइ समिति बैठकमा रवि लामिछाने नेतृत्तको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नूभएको छ भन्दै प्रश्न गरेका छन । संसदीय सुनुवाइ सुमितिको बैठकमा उनले भने, ‘दुई न्यायाधीश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us