काठमाण्डु, १७ असोज- काठमाण्डु उपत्यकामा बिहानैदेखि वर्षात सुरु भएको छ । जल तथा मौस विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसअघि नै सूचना जारी गरी कोसी, बागमती र मधेस प्रदेशमा तीन दिन वर्षा हुने जनाएको थियो । विभागले बाढीपहिरो तथा डुबानको सम्भावना रहेकाले सतर्क रहन आग्रह...
काठमाण्डू, १६ असोज- सर्वोच्च अदालतले सहकारी ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सन्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीलाई जमानतमा तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार जोशीलाई जमानतमा छाड्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन...
काठमाण्डु, १६ असोज- पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले बुधबार शिष्टाचार भेट गरेकी छन् । आफ्नो निवास खुमलटारमा भएको भेटमा प्रचण्डले हालैको बाढीपहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले संकट समाधानमा साथ दिन युरोपियन युनियनलाई...
काठमाण्डू, १६ असोज- कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईमाथि लुटपाट प्रयास भएको छ । उदयपुरको बेलका नगरपालिका– ८ सिरवानीमा मंगलबार राति राईमाथि लुटपाट प्रयास भएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेर विराटनगर फर्कने क्रममा राति १० बजेतिर...
काठमाण्डु, १६ असोज– माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चुन्न असफल भएको छ । नेतृत्व चयनको विधिबारे विवाद हुँदा सम्मेलन अनिश्चितकालका लागि स्थगन गरिएको छ । निर्वाचन समितिले बुधबार साँझ एक सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि बन्दसत्रका...
काठमाण्डु, १६ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक केन्द्रीय दैवीप्रकोप राहत कोषमा उपलब्ध गराउने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उक्त जानकारी दिए । यस्तै राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले एक साताको तलब राहत कोषमा दिने निर्णय भएको उनले बताए ।...
काठमाण्डु, १६ असोज– काठमाण्डुमा दुई पुरूष मृत फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–३ तारेभिर घलानटोलमा स्थानीय ६८ वर्षीय सूर्य तामाङ र दक्षिणकाली नगरपालिका–८ मखुवेशीमा नामथर नखुलेका अन्दाजी ४० वर्षीय परुष मृत भेटिएका प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको काठमाण्डु प्रहरी...
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउत बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भए । संवैधानिक प्रावधानअनुसार सुनुवाई र कार्ययोजना प्रस्तुतीकरणका लागि समितिले उनलाई बोलाएको थियो । समितिमा सांसदहरुले विगतमा जस्तै प्रश्नका लागि प्रश्न राखे । उनले पनि बिरालो बाँध्ने शैलीमा परम्परागत ढाँचाकै जावफ दिए...
काठमाण्डु, १५ असोज– खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाण्डुमा आउने घोषणा गरेका छन । जल तथा मौसम विज्ञान विभागले अबको दुईरतीन दिन अति वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाण्डुमा वितरण गरिने उनले बताएका छन ।...
काठमाण्डु, १५ असोज– जिल्ला अदालत काठमाण्डुले युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष् देउला उर्फ ‘सुगर ड्याडी’लाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डुका न्यायाधीश महेन्द्रबहादुर कार्कीले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएका हुन । सरकारी वकिल कार्यालय काठमाण्डुले उनीविरुद्ध अपहरण तथा...
काठमाण्डु, १५ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम नगरेको आरोप लगाएका छन् । आज (बुधबार) जिल्ला समन्वय समिति काभ्रेपलान्चोकस्थित धुलिखेलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन...
काठमाण्डु, १५ असोज– आज (बुधबार) बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वेच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । आजको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो । यसअघि आजै राउतमाथि संसदीय सुनुवाइ भएको थियो । उनले २४ बुँदे योजना पेस गरेका...