काठमाण्डु, १७ असोज– प्रहरीले वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा काठमाण्डुको बसुन्धराबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ घर भएका टंक प्रसाद सुवेदी र निता गौतम सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दम्पती रहेको खुलेको प्रहरीले जानकारी दिएको...
काठमाण्डु, १७ असोज– प्रहरीले कैलाली टिकापुर नगरपालिका–०४ बाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कौलालीको टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने वर्ष २१ का ध्रुव साउद र वर्ष २४ का देवराज साउद सत्ती रहेको प्रहरीले जानकारी दिउको छ । उनीहरुलाई...
काठमाण्डु, १७ असोज– बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाई १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले (बासआउट भएको) बगाएको भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले जानकारी दिएका छन ।...
काठमाण्डु, १७ असोज– प्रहरीले कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा...
काठमाण्डु, १७ असोज– पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान पुगेका छन । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पु पुगेको पूर्व राजाको सचिवालयले जानकारी दिएको छ । शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान...
काठमाण्डू, १७ असोज-तल्लोबाटो अमेरिका जान लागेका नेपालीसहित ६ जना मेक्सिकन सेनाबाट मारिएका छन् । मारिनेमा नेपाल, भारत र पाकिस्तानी नागरिक छन् । अरु १२ जना घाइते भएका छन् । ट्रकमा सवार अरु १७ जना सकुशल रहेको जनाइएको छ । ट्रकमा चढेर अवैध रुपमा अमेरिका...
काठमाण्डु, १७ असोज– नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा संलग्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारी तथा कर्मचारीलाई नै कारबाही गर्न सक्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशनमा सम्पत्ति...
काठमाण्डू, १७ असोज-नगरपालिका-४ मा ढलमा लडेर बिहाबार एक जनाको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीया सहदेव लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । मच्छेगाउँ बसपार्क नजिकै वर्षाका कारण खोलामा पानीको बहाब बढिरहेका बेला ढल खोल्ने क्रमममा लामा लडेर घाइते भएका थिए । उनको...
काठमाण्डु, १७ असोज– झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले...
काठमाण्डु, १७ असोज– प्रधानमन्त्री केपी शर्मा ओली र नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबिचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा...
काठमाण्डु, १७ असोज– गृह मन्त्रालयले मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन । सैनिक, सशस्त्र, प्रहरी तथा स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म...
काठमाण्डु, १७ असोज– सुख्खा पहिरो आउँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१६ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक...