विराटनगर, १७ असोज– मोरङको बेलबारी नगरपालिका–८ मा नहरले बगाएर बिहीबार नाबालकको मृत्यु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले स्थानीय मेघराज कटवालका २ वर्षीय छोरा दिप्सनको नहरमा बगेर मृत्यु भएको जानकारी दिए । घर नजिकै नहरमा खेल्ने क्रममा डुबेका बालकको शव घरबाट...
काठमाण्डु, १७ असोज– प्रहरीले जिल्ला अदालत ललितपुरभित्र मोबाइल चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका घर भएका ४६ वर्षीय किसन खत्री रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई सिसिटिभी फुटेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको ललितपुर जिल्ला अदालतका...
विराटनगर, १७ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र ५ को सिमाना दुलारीमा दुई वटा बस आपसमा ठोक्किएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७२१६ र विपरीत दिशामा रहेको मे१ख २६२८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक...
गोरखा, १७ असोज– गोरखामा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । बा४२प ७९८३ नम्बरको मोटरसाइकल दिउँसो दुई बजे गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा भीमसेनथापा गाउँपालिका–२ तान्द्राङका ३४ वर्षीय टीकाराम लामिछानेको मृत्यु भएको हो । लामिछाले गोरखाबजारबाट आँबुखैरेनीतर्फ जाँदै...
काठमाण्डु, १७ असोज– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर र केही विभागमा प्रमुखको मनोनयन गरेका छन । संगठन विभागको प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पाएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी...
पोखरा, १७ असोज– गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ उलब्ध गराउने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बाढीपहिरो र डुबान पीडितलाई सहयोगका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । गत साता भारी वर्षासँगै आएको बाढीपहिरोमा...
नवलपरासी, १७ असोज– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा साढे ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकामाथि गत २६ भदौमा शौचालय जाने क्रममा कक्षा ९ मा पढ्ने १४ वर्षीया किशोरले बलात्कार गरेका हुन् । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको छ...
काठमाण्डु, १७ असोज– नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच बिहीबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण,...
काठमाण्डु, १७ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन । भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत यस्तो सन्देश पठाएका छन । नेपालमा बाढी–पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री...
काठमाण्डु, १७ असोज– सुर्खेतमा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वली रहेकी प्रहरीले जानकारी दिएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर वलीको मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । घर...
काठमाण्डु, १७ असोज– भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशको संघीय राजधानी काठमाण्डु र अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका छन । उनले बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न प्राथमिकताका साथ काम भइरहेको...
काठमाण्डु, १७ असोज– भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने निष्कर्ष निकालेको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले यस्तो जानकारी दिएका...