समाचार

जहाँ छोरीहरुको मृत्यु हुन थालेपछि राख्नै छाडियो जमरा…

२०८१ असोज १८ गते ८:१३

बागलुङ, १८ असोज– हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने...

आज कुन-कुन जिल्लामा हुंदैछ भारी वर्षा ?

२०८१ असोज १८ गते ७:२७

काठमाण्डु, १८ असोज-जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज नेपालको पूर्वी र मध्य भागमा मनसुनी वायु र न्यूनचापीय प्रणालीका कारण वर्षा हुने जनाएको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने। विभागले...

यस्तो छ आजको राषिफल

२०८१ असोज १८ गते ६:४६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्वाकांक्षी योजना अघि बढ्न सक्छ । नयाँ कामको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक लाभ हुनेछ ।  व्यापार व्यवसायमा प्रगति...

यसकारण सधैं डुबानमा पर्छ सुस्ता, सरकार मुकदर्शक

२०८१ असोज १८ गते ६:२९

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), १८ असोज-भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो । भारतले नेपालीलाई दुःख दिनकै लागि आफ्नो...

दशैंको दोस्रो दिन आज ब्रम्हचारीणीको पूजा गरिंदै

२०८१ असोज १८ गते ६:१९

काठमाण्डू, १८ असोज-हिन्दू नेपालीहरुको महान चाड बडादसैंको दोस्रो दिन आज ब्रम्हचारीणीको पूजा आराधना गरिंदैछ । नवरात्रीका नौं दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न ९ रुपलाई पूजा गर्ने परम्पराअनुसार आज ब्रम्हचारीणीको पूजा गर्न देशभरका शक्तिपीठ र दसैंघरहरुमा घुइँचो लागेको छ । बिहीबार आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा...

बाढीपहिरोमा परी २ सय ४२ को मृत्यु

२०८१ असोज १७ गते २०:१२

काठमाण्डु, १७ असोज– गत साता भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ४२ पुगेको छ । २२ जना बेपत्ता छन् । अरु १ सय २८ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । हालसम्म बाढीपहिरोमा परी उपत्यकामा १ सय १,...

जसले विष खुवाएर दुई नाबालक छोरीको हत्या गरिन्…

२०८१ असोज १७ गते २०:००

विराटनगर, १७ असोज– मोरङ जिल्ला अदालतले दुई नाबालक छोरीको हत्या आरोप लागेकी एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पारसमणि पोखरेलको इजलासले सुन्दरहरैँचा नगरपालिक–७ की २१ वर्षीया अस्मिता पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतका सूचना अधिकारी...

मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मीखण्ड एकतर्फी खुल्यो

२०८१ असोज १७ गते १९:४७

सिन्धुली १७ असोज– मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मीखण्ड बिहीबारदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो । डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनपछि बिहीबार दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर...

जसले परिवारका ८ जना पहिरोमा गुमाए, आफू घाइते छन्…

२०८१ असोज १७ गते १९:३८

काठमाण्डु, १७ असोज– काभ्रेको तेमाल गाउँपालिक–२ मा गत साता आएको भारी वर्षापछिको बाढीपहिरोमा एकै परिवारका ८ जनाले ज्यान गुमाएका छन् । स्थानीय माइला तामाङको पविारका ८ जनाले पहिरोमा ज्यान गुमाएका हुन् । माइला आफैं गम्भीर घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको...

बाटैमा बच्चा जन्माएकी सुत्केरीको उपचार नपाएर मृत्यु

२०८१ असोज १७ गते १९:२३

अछाम, १७ असोज– अछाममा उपचार नपाएर सुत्केरी महिलाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रापका कारण मृत्यु भएको हो । जैशीलाई गएराति १२ बजेतिर सुत्केरी व्यथा लागेपछि परिवारले ढुङ्गाचाल्नास्थित स्वास्थ्य चौकी लगेका थिए । तर, स्वास्थ्यचौकी नपुग्दै बीच...

भूमाफियाले हडपेको अर्बौं मूल्यको ३२ कठ्ठा जग्गा सरकारको नाममा फिर्ता

२०८१ असोज १७ गते १९:१३

पर्सा, १७ असोज– पर्सामा भूमाफियाले कब्जा गरेको ३२ कठ्ठा जमिन सरकारको नाममा आएको छ । वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित रेल्वेरोडसँगै जोडिएको अर्बौं मूल्यको उक्त जग्गा लामो समयदेखि भूमाफियाले कब्जा गर्दै आएका थिए । मालपोत कार्यालय पर्साले लामो समयदेखि भूमाफियाहरूले नक्कली कागजात खडा गरी स्वमित्वको विवाद...

राप्रपा नेताहरुको जिम्मेवारी हेरफेर

२०८१ असोज १७ गते १८:५१

काठमाण्डु, १७ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी नेताहरुको जिम्मेवारी गरेका हुन् । वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुख, ध्रुबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभाग प्रमुख को जिम्मेवारी दिइएको प्रवक्ता मोहनकुमार श्रेष्ठले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us