समाचार

स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवार सघाउनेबारे रास्वपामा छलफल

२०८१ असोज १८ गते १५:१६

काठमाण्डु, १८ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवारबारे विकल्प खुला राखेको छ । स्थानीय तहमा रिक्त रहेका ३४ जनप्रतिनिधिका लागि निर्वाचन आयोगले आगामी १६ मंसिरमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित...

किशोरीमाथि करणी गरेको आरोपमा २ युवा पक्राउ

२०८१ असोज १८ गते १४:५६

काठमाण्डु, १८ असोज– प्रहरीले कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । जानकी गाउँपालिका–२ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जबरजस्तीकरणी गरेको...

कर्मचारी भर्ना प्रक्रिया चाँडो नगरे सत्याग्रह सुरु गर्ने डा.केसीको चेतावनी

२०८१ असोज १८ गते १४:४९

काठमाण्डु, १८ असोज– डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखाको रुपमा सन्चालन भएको दाबी गरेका छन । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले वर्तमान कार्यकारी उपाध्यक्ष र पदाधिकारीले ऐनमा उल्लेख भए अनुसार आफ्नै कर्मचारी क्रमशः राख्न छोडेर भएका कर्मचारीलाई सरुवा गरी भ्रष्ट...

दुर्घटनामा साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

२०८१ असोज १८ गते १४:३८

काठमाण्डु, १८ असोज– विराटनगरमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । हिजो बिहिबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले आज भन्सार कार्यालयमा ढुंगामुढा प्रहार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता

२०८१ असोज १८ गते १४:२९

काठमाण्डु, १८ असोज– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएको पनि स्रोतले जानकारी...

गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि विराटनगर आईसीपी क्षेत्रमा तनाव

२०८१ असोज १८ गते १३:३१

काठमाण्डु, १८ असोज– मालबाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर – १८ आइसीपी रोडमा तनावको अवस्था सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले सडकमा आन्दोलन गरेका छन । उनीहरुले सवारी साधन आवतजावतमा अवरोध...

मन्त्रिपरिषद् बैठक बस्दै

२०८१ असोज १८ गते १३:१९

काठमाण्डु, १८ असोज– आज शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दै छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीले जानकारी दिएका छन । ती मन्त्रीले भने,...

बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने

२०८१ असोज १८ गते १३:०७

काठमाण्डु, १८ असोज– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ । आज शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले यस्तो जानकारी दिएका हुन । गत असोज ११...

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै

२०८१ असोज १८ गते १३:००

काठमाण्डु, १८ असोज– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कंदै छिन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री राणा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ता सकेर आज (शुक्रबार) नेपाल फर्कन लागेको उनको सचिवालयले जानकारी दिएको छ...

बिहे गर्न बोलाएर किशोरीमाथि सामूहिक बलात्कार

२०८१ असोज १८ गते १२:५०

दाङ, १८ असोज-दाङको गढवा-५ मंघरमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । बिवाहको प्रलोभन देखाएर १९ वर्षीया युवतीलाई असोज १६ गते राति ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाका अनुसार गढवा-५ चैनपुरका १९ वर्षीय किरण चौधरीले...

च्याम्पियन र एकताद्वारा शैक्षिक सामग्री हस्तान्तरण

२०८१ असोज १८ गते १२:४२

काठमाण्डु, १८ असोज– लायन्स क्लब अफ काठमाण्डु च्याम्पियन र लायन्स क्लब अफ काठमाण्डु एकताको संयुक्त आयोजनामा विदुर नगरपालिका–३, खड्गभञ्ज्याङ जोगीडाँडामा रहेको श्री चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई स्कुल पोशाक, स्कुल व्याग, स्टेसनरी, माइक सहितको स्पिकर लगायतको सामाग्रीहरु हस्तान्तरण गरीएको छ । विुदर...

मकवानपुरमा एमाले सांसद महेश बर्तौलाको खोजी

२०८१ असोज १८ गते १२:१८

काठमाण्डु, १८ असोज– गत साताको भारी वर्षा र बाढीपहिरोका कारण मकवानपुरको जिल्लाको जनजीवन नराम्ररी प्रभावित भयो । इन्द्रसरोबार गाउँपालिकाको एन्फा प्रशिक्षण केन्द्रमा फुटबल प्रक्षिण लिइरहेका ६ बालकको गत शनिबार पहिरोमा परी ज्यान गयो । स्थानीय बत्सलादेवी माविमा फुटबल सिकिरहेका मृतक ६ मध्ये तीन जना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us