काठमाण्डु, १८ असोज-दसैँका लागि राजधानी काठमाण्डु छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाण्डु गोंगबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुकोबडादसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु...
काठमाण्डु, १८ असोज– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपदमा काम नगरेको भनेर सरकारलाई जिरो नम्बर दिन नहुने बताएका छन । आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गत रहेको विकास तथा पूर्वाधार समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री दाहालले यस्तो बताएका हुन ।...
काठमाण्डु, १८ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन । लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए ।उक्त कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले...
काठमाण्डु, १८ असोज– दाङको लमहीमा भैंसी चराउन गएका मालिक सम्पर्कबिहिन भएका छन । गत मंगलबार मध्यान्ह १२ बजेतिर भैंसी चराउन गएका लमही नगरपालिका–४ का ६० वर्षीय खुसीराम चौधरी बेलुकी देखि सम्पर्कबिहिन भएको प्रहरीले जानकारी दिएको छ । तर, भैंसी मात्रै बेलुकी घर फर्किएको थियो।...
काठमाण्डु, १८ असोज– माइतीघर मण्डलस्थित नेपालको झण्डा राख्ने पोलमा दुई जना महिला चढेका छन । आज (शुक्रबार) दिउँसो दुई जना महिला झण्डा राख्ने पोलमा चढेको महिला अधिकार मञ्चका सूचना अधिकारी शेर बागवनले जानकारी दिएका छन । निर्मला कुर्मीको लागि न्याय माग गर्दै प्रदर्शनरत दुई...
काठमाण्डु, १८ असोज– प्रहरीले सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानसहित ३ जनालाई पक्राउ गरेको छ । आज शुक्रबार ३ बजे सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेको रूबी खानको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरी वृत्त सिंहदरबारको...
काठमाण्डु, १८ असोज– पछिल्लो एक बर्षको अवधिमा करिब तीन हजारले गैरआवासीय नेपाली नागरिकता लिएका छन । दुई हजार ९४७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कमा उल्लेख गरीएको छ । एक हजार ८६६ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयका...
काठमाण्डु, १८ असोज– स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको...
काठमाण्डु, १८ असोज– प्रहरीले चाडपर्वमा निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाण्डुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक रहेको प्रहरीले जानकारी दिएको छ । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई...
काठमाण्डु, १८ असोज– दसैँको मुखमै राष्ट्रिय परिचयपत्र नभएको भन्दै सयौँ व्यक्तिहरूको पेन्सन रोकीएको छ । यसका कारण पेन्सन लिएर दसैँ मनाउने योजनामा रहेका हजारौँ ‘पेन्सन होल्डर’हरूको बिचल्लीमा परेका छन । निजामती तथा राष्ट्रसेवक कर्मचारीको पेन्सनको व्यवस्थापन गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परिचयपत्र नभएकालाई...
काठमाण्डु, १८ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन् । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका...
काठमाण्डु, १८ असोज– मोरङमा क्रसरले बनाएको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर बिहीबार दुई बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा केराबारी–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण...