काठमाण्डु, १९ असोज– गएको १८ भदौ सम्म प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीका फेसबुक फलोअर्स ६ लाख ६६ हजार थिए भने पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ५ लाख ७८ हजार मात्रै रहेका थिए । अर्थात् फेसबुकमा प्रचण्डलाई भन्दा ओलीलाई...
काठमाण्डु, १९ असोज– तल्लोबाटो भएर अमेरिका छिर्न खोज्ने आप्रवासीहरु भाग्न खोजेको भन्दै मेक्सीको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको खुलेको छ । अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उक्त घटनामा कोही पनि नेपाली नमारिएको तर ३ जना घाइते भएको...
काठमाण्डु, १९ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात सेवा अवरुद्ध भएको थियो। सडकको मर्मतपछि आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
काठमाण्डु, १९ असोज– रौतहट कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक युवकको शव भेटिएको छ । उक्त शवको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको हो । शुक्रवार साँझ सशस्त्र प्रहरी...
हेटौंडा, १९ असोज-प्रहरीले मकवानपुरको हेटौंडाबाट ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टबाट शनिबार बिहान ३ बजेतिर उनीहरु सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक...
नुवाकोट १९ असोज-नुवाकोटमा हाइलक्स गाडी दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ । एजजना पुरुषको घटनास्थलमै मृत्यु भएको र सनाखत हुन बांकी रहेको प्रहरीले जनाएको छ । अर्का एक घाइते छन् । काठमाण्डुबाट लमजुङको बेशीसहर जान लागेको बा१४च ३८५४ नम्बरको हाइलक्स शिवपुरी गाउंपालिका- ८ काफलडाँडामा...
धनगढी, १९ असोज-शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला परेको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने ढक्का पोष्टनजिकै गर्भवती हात्ती मृत फेला परेको जानकारी दिए । बच्चा पाउने क्रममा जन्माउन नसकेर हात्तीको मृत्यु भएको उनले बताए ।...
दाङ, १९ असोज-११ वर्षीया बालिका बलात्कार आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका – २ का ४० बर्षीय धर्मराज यादव पक्राउ परेका हुन् । जिल्ला प्रहरीका प्रवक्ता डिएसपी इश्वर थापाले वनमा दाउरा लिन जाँदै गरेकी ११ वर्षीया एक बालिकालाई शुक्रबार...
काठमाण्डु, १९ असोज– पटकपटक निर्धारित मितिमा निर्वाचन गराउन असफल नेपाल पत्रकार महासंघका जिल्ला र प्रदेश अध्यक्षहरुको भेला आज हुँदैछ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा भेला आयोजना गरिएको छ । भेलामा ७७ मध्ये ५० प्रतिशतभन्दा कम जिल्लाका मात्र अध्यक्ष उपस्थित भएको...
काठमाण्डु, १९ असोज– सरकारले गत साताको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट अति प्रभावित पालिकाहरुलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जिल्लाका ४० पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । त्यसअघि शुक्रबारै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय...
मेष (Aries): आजको दिन नयाँ योजनाहरूमा ध्यान केन्द्रित गर्नुहोस् । साथीहरूको सहयोगले सफलता पाउन सक्नुहुन्छ । वृष (Taurus): स्वास्थ्य र विश्रामको ख्याल गर्नुहोस् । पत्याउने व्यक्तिहरूसँग विचार विनिमय गर्दा लाभ हुनेछ । मिथुन (Gemini): आज सामाजिक क्रियाकलापमा भाग लिने अवसर छ । नयाँ मित्रता...
विराटनगर, १९ असोज– देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिमबंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार कोसी,...