समाचार

सहकारी पीडितका नाममा कांग्रेस–एमालेले रविको कार्यक्रम बिथोल्न खोजेको रास्वपाको आरोप

२०८१ असोज १९ गते १७:१७

काठमाण्डु, १९ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रम विथोल्न खोजिएको छ । कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको रास्वपाको दाबी छ । रास्वपाले...

झापामा एक जना मृत अवस्थामा फेला

२०८१ असोज १९ गते १७:०७

काठमाण्डु, १९ असोज– झापामा एक जना मृत अवस्थामा भेटिएका छन । झापाको झापा, बुद्धशान्ती गाउँपालिका–३ गोस लाईन बस्ने ६९ वर्षीय धन बहादुर कुमाल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी ठाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको...

काठमाण्डुको कलंकीमा एक जना मृत अवस्थामा फेला

२०८१ असोज १९ गते १६:३६

काठमाण्डु, १९ असोज– काठमाण्डुमा एक जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डु महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा भेटिको प्रहरीले जानकारी दिएकोल छ...

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा काम गरेकै कारण सरकारबाट हटाइयो: अध्यक्ष प्रचण्ड

२०८१ असोज १९ गते १६:२६

काठमाण्डु, १९ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन । आज शनिबार नेकपा माओवादी केन्द्र दोलखा काठमाण्डु सम्पर्क समन्वय समितिले आयोजना गरेको...

आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ:अध्यक्ष प्रचण्ड

२०८१ असोज १९ गते १६:२२

काठमाण्डु, १९ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन । आज (शनिबार) नेकपा माओवादी केन्द्र दोलखा काठमाण्डु सम्पर्क समन्वय समितिले आयोजना गरेको...

उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै चुनाव लड्छः प्रचण्ड

२०८१ असोज १९ गते १६:१९

काठमाण्डु, १९ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । पार्टा सम्बद्ध दोलखा-काठमाण्डु सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्...

कञ्चनजंघा आधारशिविर क्षेत्रमा पर्यटकका सहयोगीको मृत्यु

२०८१ असोज १९ गते १५:३५

काठमाण्डु, १९ असोज– कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राई रहेका छन । फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुङ्गाले लागेर राईको निधन...

नुवाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

२०८१ असोज १९ गते १५:२७

काठमाण्डु, १९ असोज– आज शनिबार काठमाण्डुबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाण्डुका ५८ वर्षीय उपेन्द्र खनाल रहेको प्रहरीले जानकारी दिएको छ । बा–१४ च ३८५४...

हामी कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँः नारायणकाजी श्रेष्ठ

२०८१ असोज १९ गते १५:२२

काठमाण्डु, १९ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन । उनले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताएका छन । आज शनिबार संवाद...

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डाः सञ्चारमन्त्री गुरुङ

२०८१ असोज १९ गते १४:३३

काठमाण्डु, १९ असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन । आज शनिबार नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन । उनले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन...

लमजुङमा मदिराले मातेका बाबुले हँसियाले हानेर गरे आफ्नै छोराको हत्या

२०८१ असोज १९ गते १४:२८

काठमाण्डु, १९ असोज– लमजुङमा मदिराले मातेका बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन ।...

भन्सार नतिरी सामान ल्याउन खोज्ने जना सशस्त्र तीन प्रहरी कारबाहीमा

२०८१ असोज १९ गते १३:१७

काठमाण्डु, १९ असोज– विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us