काठमाण्डु, २० असोज– प्रहरीले रौतहटबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेको प्रहरीले जानकारी दिएको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७...
काठमाण्डु, २० असोज– नेपाल प्रहरीकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएको खुलेको छ । प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा. शिवानिस सिंह कार्यालयमा वैशाखदेखि अस्पतालमा अनुपस्थित रहेकी छन । चार दिनका लागि भैपरी आउने बिदा...
काठमाण्डु, २० असोज– गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन । गृहमन्त्री लेखकले ललितपुरको गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको वडा नम्बर–६ स्थित आनन्दवन अस्पताल, र गोदावरी–७ को माथिल्लो बुरुङचुलीमा मनसुनजन्य विपद्ले गरेको क्षतिबारे अवलोकन गरेका हुन । उनले टिका भैरव र...
काठमाण्डु, २० असोज– नवलपरासी पश्चिमको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । गएको शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक...
काठमाण्डु, २० असोज– काठमाण्डु , लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालले नुवाकोटको शिवपुरी गाउँपालिका र काठमाण्डुको तार्केश्वर नगरपालिकाका पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ । गत सता आएको अविरल वर्षाको कारण नुवाकोटको शिवपुरी गाउँपालिका– ५ का १६१ परिवार र काठमाण्डु तारकेश्वर नगरपालिकाको विभिन्न...
काठमाण्डु, २० असोज– स्याङ्जामा एक जना मृत अवस्थामा फेला परेका छन । स्याङ्जाको फेदीखोला गाउँपालिका–३ ठुल्डीस्थित सेती खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय लोक बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । थापा शनिबार मृत अवस्थामा फेला परेको र घटनाबारे आवाश्यक अनुसन्धान...
काठमाण्डु, २० असोज– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन । संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम...
काठमाण्डु, २० असोज-कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार वर्ल्ड इनोभेसन टेक्नोलोजी एण्ड सर्भिस अलाइन्स (विस्टा) को कोषाध्यक्ष बनेका छन् । पोद्दार विश्वका ८० वटा सूचना प्रविधि संस्थाहरुको अन्तर्रास्ट्रिय संस्था विस्कोचाको कोषाध्यक्षमा नियुक्त भएका हुन् । क्यानका महासचिव चिरन्जिबी अधिकारीका...
दाङ, २० असोज– दाङको तुलसीपुर उपमहानगरपालिका– ७ डाँडापातुवामा गुडिरहेको माइक्रो बस अनियन्त्रित भएर घरभित्र पसेको छ । तुलसीपुरबाट रुकुमपश्चिमका लागि छुटेको बा।प्र०३–००१ ज७७२ नम्बरको माइक्रो बस तुलसीपुर उपमहानगरपालिका– ७ का खिमबहादुर मल्लको घरभित्र पसेको हो । माइक्रोमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जनाएको...
काठमाण्डु, २० असोज– सदस्यता विवादका कारण पटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन अब भने हुने भएको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा शनिबार राति अबेर सकिएको महासंघका जिल्ला शाखा र प्रदेश अध्यक्षहरुको भेलाले आगामी २८ मंसिरमा निर्वाचन गर्ने...
काठमाण्डू, २० असोज- गृह मन्त्रालयले नेपाल प्रहरीकी एक प्राविधिक अधिकृत सम्पर्कबिहीन भएकी छन् । महाराजगञ्जस्थित प्रहरी अस्पतालको रेडियोलोजी छाला रोग विभागमा कार्यरत डा. शिवानिस सिंह वैशाखदेखि कार्यालयमा अनुपस्थित भएकी हुन् । चार दिनका लागि भईपरी आउने बिदा लिएकी सिंहले १४ दिन घर बिदा लिएकीको,...
काठमाण्डु, २० असोज– गत साताको बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार १९ जना बेपत्ता छन् । अन्य १ सय ७९ जना घाइते भएका छन् । गृह प्रवक्ता ऋषिराम तिवारीले बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय...