समाचार

एमालेद्वारा प्रधानमन्त्री उद्धार कोषमा पचास लाख हस्तान्तरण

२०८१ असोज २० गते १७:३१

काठमाण्डु, २० असोज– एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाखको चेक हस्तान्तरण गरेको छ । आज आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले...

स्थानीय तह उपनिर्वाचनः रास्वपासहित २५ दल दर्ता

२०८१ असोज २० गते १७:२६

काठमाण्डु, २० असोज– आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सहित २५ दल दर्ता भएका छन् । संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । निर्वाचन आयोगले यसअघि असोज...

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण

२०८१ असोज २० गते १६:३७

काठमाण्डु, २० असोज– सत्ताको प्रमुख घटक नेपाली कांग्रेसल एमाले अध्यक्ष एवं प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु ५० लाख हस्तान्तरण गरेको छ । आइतबार कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे...

सिंहदरबारको दक्षिण गेटबाट ६ जना पक्राउ

२०८१ असोज २० गते १६:२८

काठमाण्डु, २० असोज– प्रहरीले सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई पक्राउ गरेको छ । कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई पक्राउ गरीएको जानकारी...

दाङमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०८१ असोज २० गते १५:२०

दाङ, २० असोज– प्रहरीले दाङबाट जुवा तास खेल्दै गरेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।...

चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु

२०८१ असोज २० गते १५:१४

काठमाण्डु, २० असोज– धरानमा आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारी साधनले बढी भाडा लिने, चोरी डकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरीएको...

सिन्धुपाल्चोकमा एक जना मृत अवस्थामा फेला

२०८१ असोज २० गते १५:११

काठमाण्डु, २० असोज– सिन्धुपाल्चोकमा एक जना मृत अवस्थामा फेला परेका छन । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ स्याले गिदारीस्थित स्याले खोला किनारको काँसघारीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी शनिबार मृत अवस्थामा फेला...

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

२०८१ असोज २० गते १४:४४

काठमाण्डु, २० असोज– नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन । नवनियुक्त प्रधानन्यायाधीश राउतले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको...

स्कुटर कल्भर्टमा खस्दा युवकको मृत्यु

२०८१ असोज २० गते १४:२२

काठमाण्डु, २० असोज– कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडा चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय भुवन भट्ट रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राति सुडा चोकस्थित बाढीले भत्काएको कल्भर्टमा अनियन्त्रित भएर स्कुटी खसेको हो...

खाद्यले सुरु गर्‍यो आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री

२०८१ असोज २० गते १४:१४

काठमाण्डु, २० असोज– आज आइतबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ । कम्पनीले खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथलीबाट २० असोजबाट बिक्री वितरण सुरु गरेको हो । यस दसैँमा खसीबोका १५ सय र च्याङ्ग्रा ३...

माफी मागेपछि सिधा कुराका ढुंगाना र कँडेल थुनामुक्त

२०८१ असोज २० गते १४:०७

काठमाण्डु, २० असोज– माफी मागेपछि सिधा कुराका डटकमका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त भएका छन । अदालतको अवहेलना ठहर भएका ढुंगाना र कँडेल १३ असोजमा जेल चलान भएका थिए । ‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारणरप्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना...

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड

२०८१ असोज २० गते १३:५७

काठमाण्डु, २० असोज– नेपाल बैंक लिमिटेडले गएको सता भएको अविरल बर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आज आइतबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us