सिन्धुपाल्चोकमा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ असोज २० गते १५:११ मा प्रकाशित

काठमाण्डु, २० असोज– सिन्धुपाल्चोकमा एक जना मृत अवस्थामा फेला परेका छन ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ स्याले गिदारीस्थित स्याले खोला किनारको काँसघारीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी शनिबार मृत अवस्थामा फेला परेको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us