समाचार

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको एउटै कार्यालयमा १ अर्ब ९ करोड बेरुजु

२०८१ असोज २१ गते १३:५३

काठमाण्डु, २१ असोज– कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरुजु दुई अर्ब ३९ करोड रुपैयाँभन्दा बढी भएको पाइएको छ । भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले आइतबार सार्वजनिक गरेको विवरणमा असुल गर्नुपर्ने बेरुजुमात्रै ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ रहेको छ । यस्तै...

मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते

२०८१ असोज २१ गते १३:४२

काठमाण्डु, २१ असोज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । मृत्यु हुनेमा स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका–३ बस्ने वर्ष २३ को रोहन पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । आज...

सवारी दुर्घटनामा २ प्रहरीको मृत्यु, एक घाइते

२०८१ असोज २१ गते १३:३२

काठमाण्डु, २१ असोज– मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । हिजो आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत...

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाएरै छाड्छौँ: नेता कोइराला

२०८१ असोज २१ गते १२:१०

काठमाण्डु, २१ असोज– कांग्रेस नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन । आज सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले...

नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ

२०८१ असोज २१ गते ११:५३

काठमाण्डु, २१ असोज– दसैँ नजिकिए सँगै गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाण्डुबाट १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डुको कोटेश्वरबाट...

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो

२०८१ असोज २१ गते ११:२६

काठमाण्डु, २१ असोज– चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई कडा बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले सुरक्षा व्यवस्था कडा गरीएको राष्ट्रिय निकुञ्जले जनाएको छ । यो समयमा चोरी सिकारीका घटना बढी हुने भएकाले...

दुर्गा प्रसाईं समर्थकको आगजनीमा परेका ट्रक चालकको मृत्यु

२०८१ असोज २१ गते ११:१८

काठमाण्डु, २१ असोज– केही दिनअघि मेडीकल व्यवसायी दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी...

दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल

२०८१ असोज २१ गते ११:०६

काठमाण्डु, २१ असोज– आज सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन । काठमाण्डुको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक...

खाजामा कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

२०८१ असोज २१ गते १०:५५

काठमाण्डु, २१ असोज– बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरूलाई रहेको हुन्छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन समेत गर्ने गरेको छ । उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की...

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

२०८१ असोज २१ गते ९:४७

म्याग्दी, २१ असोज- गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । संघीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको...

पहिरोले सडक भत्किएपछि ड्रोनबाट राहत वितरण

२०८१ असोज २१ गते ९:३९

काभ्रे, २१ असोज- गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न  सामग्री पठाउन...

खोला किनारमा मानव कङ्काल फेला, चार जना प्रहरीको नियन्त्रणमा

२०८१ असोज २१ गते ९:१४

काठमाण्डु, २१ असोज– झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन । गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us