काठमाण्डु, २२ असोज– दशैं मनाउन काठमाण्डु उपत्यकाबाट घर जानेहरु सार्वजनिक सवारी साधनको टिकट नपाएर हैरान छन् । लामो दूरीका सार्वजनिक यातायात र हवाई टिकट पाउन धेरै नै मुस्किल छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले दशैंमा असोज १४...
तनहुँ, २२ असोज–दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि...
काठमाण्डु, २२ असोज– बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याए । तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए । मुस्ताङी च्याङ्ग्राको...
काठमाण्डु, २२ असोज– काठमाण्डुको कलंकीबाट श्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले पक्राउ पर्नेमा न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली र दोलखा बिगु गाउँपालिका–४ घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली रहेको...
काठमाण्डु, २२ असोज– दुर्गा प्रसाईं समूहले ट्रकमा आगजनी गर्दा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भारत इस्लामपुरका ४० वर्षीय पोदो राय रहेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । रायले चलाएको डब्ल्यु बी ७३ ई ३०५६...
चितवन, २२ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा सोमबार दुई मोटरसाइकल र एउटा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते छन् । तीव्र गतिमा रहेको ना४३प ६२४१ नम्बरको मोटरसाइकलले अनियिन्त्रत भई बागमती प्रदेश–०३–००३प८६६ नम्बरको स्कुटर र ग१२प७१७२...
काठमाण्डु, २१ असोज– प्रहरीले श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका–६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै...
काठमाण्डु, २१ असोज– गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका– १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका– ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी...
काठमाण्डु, २१ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको मधेस प्रदेश कमिटीको अधिवेशन आगामी पुस ६ र ७ गते हु्ने भएको छ । आज (सोमबार) बसेको एकीकृत समाजवादीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने...
काठमाण्डु, २१ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । बैठक आज सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डु, २१ असोज– धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने वर्ष- ४८ का विश्वेश्वर मण्डल रहेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका...
काठमाण्डु, २१ असोज– काठमाण्डुको सितापाइलामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु महानगरपालिका–१५ सितापाइला स्थित सोल्टी दोबाटो चोकमा बागमती प्रदेश–०१–००२ ज ६७७० नम्बरको इभी गाडीले...