काठमाण्डु, २० असोज– स्याङ्जामा एक जना मृत अवस्थामा फेला परेका छन । स्याङ्जाको फेदीखोला गाउँपालिका–३ ठुल्डीस्थित सेती खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय लोक बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
थापा शनिबार मृत अवस्थामा फेला परेको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।