काठमाण्डुको कलंकीमा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ असोज १९ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, १९ असोज– काठमाण्डुमा एक जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डु महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा भेटिको प्रहरीले जानकारी दिएकोल छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us