काठमाण्डु, १९ असोज– झापामा एक जना मृत अवस्थामा भेटिएका छन । झापाको झापा, बुद्धशान्ती गाउँपालिका–३ गोस लाईन बस्ने ६९ वर्षीय धन बहादुर कुमाल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनी ठाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । साथै उक्त घटनाको सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।