काठमाण्डु, १७ असोज– चितवनबाट काठमाण्डु आउँदै गरेका नरेन्द्र खत्री झ्याप्ले खोलामा मृत अवस्थामा फेला परेका छन । असोज ११ मा दिउँसो १ बजेतिर उनी माइक्रोबसमा चढेर काठमाण्डु तर्फ लागेका थिए । नरेन्द्र खत्रीको शव धादिङको धुनीवेशी नगरपालिका स्थित झ्याप्लेखोला पहिरोमा भेटिएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डु, १७ असोज– आज बिहिबारदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ। वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको छ । सर्वेच्च अदालतले आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराएको छ । विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका...
काठमाण्डु, १७ असोज– गएको शनिबार धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू सवैको सनाखत...
काठमाण्डु, १७ असोज– गत बिहीबारदेखि शनिबारसम्मको भारी वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा कम्तिमा ५ सय स्थानमा पहिरो खसेको छ । चितवन प्रहरीका अनुसार सानो ठूलो गरी ५ सयजति पहिरो खसेको हो । कतिपय पुलसमेत भत्किएका छन् । पहिरोका कारण कतिपय स्थानमा सडकमा एकतर्फी मात्र सवारी...
धादिङ, १७ असोज– साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा सवारीको चाप बढेको हो ।...
काठमाण्डु, १७ असोज– काठमाण्डुको हनुमानढोका दरबारस्थित दशैं घरमा जमरा राखिएको छ । बिहीबार बिहान ९ बजेर १६ मिनेको शुभसाइतमा विधिपूर्वक दशैं घरमा जमरा राखिएको हो । त्यस क्रममा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै हर्ष बढाईं गरेको थियो । दसैँघरमा वैदिक विधिपूर्वक जमरा...
काठमाण्डु, १७ असोज– भारी वर्षाका कारण बिहीबार बिहान विराटनगर विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । खराब मौसमका कारण काठमाण्डुबाट विराटनगरका लागि उडेको श्री एयरलाइन्सको विमान आधा घण्टा आकाशमै होल्ड थियो । विमानस्थलमा पर्याप्त भिजिबिलिटी नभएपछि जहाजले विराटनगरको आकाशमा ६ फन्को लगाएको थियो...
काठमाण्डु, १७ असोज–भारी वर्षासँगै गत साता आएको बाढीपहिरोमा परी ज्यान गुमाउनको संख्या थपिँदैछ । बाढीपहिरोमा परी हालसम्म २ सय ३३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यस्तै २२ जना बेपत्ता छन् । १ सय ६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका...
काठमाण्डु, १७ असोज– मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाण्डुसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै...
काठमाण्डु, १७ असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको बिज्रो थुत्नुपर्ने आफ्नो विवादास्पद भनाइ सही रहेको दाबी गरेका छन् । योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा पत्रकार जीवराम भण्डारीसँगको अन्तर्वार्तामा गुरुङले सरकारले आदेश नमान्ने र जथाभावी बोल्दै हिंड्नेको जिब्रो थुत्नुपर्छ...
काठमाण्डु, १७ असोज– नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्रप्रसाद घिमिरेले आफूले मुद्धा फिर्ता लिने बताएका छन् । आफू दुरुपयोग भएको भन्दै उनले उक्त काम गरेकाप्रति प्रश्चाताप प्रकट गरेका छन् । घिमिरेले सोमबार प्रतिवेदन उठाएर बार अध्यषविरुद्ध...
काठमाण्डू, १७ असोज- यसवर्षको बडादसैं आजबाट सुरु भएको छ । बडादसैंको पहिलो दिन घटस्थापना गरेर जमरा राख्ने गरिन्छ । घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आज गणेश, दियो, कलशको पूजा गरेर घटस्थापना गरिन्छ...