समाचार

कोसी र बागमतीमा तीन दिन भारी वर्षा हुन्छ, पहिरोका जोखिम छः प्राधिकरण

२०८१ असोज १६ गते १०:४६

काठमाण्डू, १६ असोज- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बागमती र कोशी प्रदेशमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि १८ असोजसम्म  भारी वर्षाको सम्भावना रहेकाले  सतर्कता अपनाउन आग्रह गरेको हो ।  अति...

पहिरोले सडक भत्किएर अलपत्र दुई सुत्केरीको सैनिक हेलिकप्टरबाट उद्धार

२०८१ असोज १६ गते १०:३७

हेटौंडा, १६ असोज- मकवानपुरको बाढी प्रभावित क्षेत्र इन्द्रसरोवर गाउँपालिका-३  सिस्नेरीबाट दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको बुधबार बिहान उद्धार गरिएको हो । इन्द्रसरोवर-३ दाप्राङकी सुकिमाया वाइबा र इन्द्रसरोवर-३ सानुटारकी सुशीला घिसिङलाई उद्धार गरी पाटन अस्पताल पठाइएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण...

विपदपछि प्रकाशमानले मन्त्रिपरिषद बैठक बोलाउन खोज्दा ओलीले रोकेको खुलासा

२०८१ असोज १६ गते ९:३८

काठमाण्डु, १५ असोज– प्रधानमन्त्री केपी ओलीले बाढीपहिरोका कारण ठूलो जनधनको क्षति पुगेपछि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउन खोजेका कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई रोकेको खुलासा भएको छ । सिंहले उद्धार, राहत तथा पुनस्र्थापना प्याकेजका लागि शनिबार मन्त्रिपरिषद बैठक बोलाउन खोजेका थिए । तर, ओलीले आफू अमेरिकाबाट...

बस र बोलेरो ठोक्किए, बोलेरो चालकको मृत्यु

२०८१ असोज १६ गते ८:५२

विराटनगर, १६ असोज– मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो ठोक्किएर दुर्घटना भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख१४९० नम्बरको बस र विपरीत दिशामा रहेको बोलेरो आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा बोलेरो चालक बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको...

काठमाण्डुबाट छुटेका सवारी साधन उज्यालोमै नारायणगढ कट्नुपर्ने

२०८१ असोज १६ गते ८:३५

काठमाण्डु, १६ असोज– काठमाण्डुबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात...

बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति

२०८१ असोज १६ गते ८:३०

धनुषा, १६ असोज– हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ । अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा...

सुनसरीको तरहरा आसपास भारी वर्षा, विभागद्वारा रेड अलर्ट जारी

२०८१ असोज १६ गते ८:२६

सुनसरी, १६ असोज– सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सरहरा आसपास क्षेत्रसहित कोसीका केही स्थानमा बुधबार बिहान भारी वर्षा भइरहेको छ । विभागका अनुसार पछिल्लो ३ घण्टामा तरहरामा ६६.८ मिलिमिटर र केराबारी क्षेत्रमा ५२.८...

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न ओलीको आग्रह

२०८१ असोज १६ गते ८:१९

काठमाण्डु, १६ असोज– प्रधानमन्त्री केपी ओलीले राष्ट्रलाई परेको संकटको समयमा आर्थिकसहित सबै सहयोग गर्न आमजनतालाई अपिल गरेका छन् । ओलीले विपदको समयमा सरकार र जनताबीच सहकार्य हुनेपर्ने बताए । ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न...

कोसी र बागमतीमा आजदेखि तीन दिन भारी वर्षा, सतर्क रहन आग्रह

२०८१ असोज १६ गते ८:१२

काठमाण्डु, १६ असोज– कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षापछि बाढीपहिरो आउन सक्ने भएकाले सतर्क रहने विभागले आग्रह...

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो

२०८१ असोज १६ गते ७:५३

काठमाण्डु, १६ असोज– बाढीपहिरो र डुबानमा परी २ सय २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २५ जना बेपत्ता छन् । १ सय ५८ जना घाइते छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले...

पृथ्वी राजमार्गमा रातभर गाडी चल्न दिने सरकारको निर्णय

२०८१ असोज १५ गते २१:१७

काठमाण्डु, १५ असोज– सरकारले पृथ्वी राजमार्गमा रातिको समयमा पनि सवारी आवागमन सुचारु गराउने निर्णय गरेको छ । दसैंको मुखमा राजधानी आउजाउ गर्ने प्रमुख राजमार्गमा यातायात बन्द गर्न नहुने निस्कर्षसहित सरकारले यातायात खुलाएको हो । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा पनि त्रिभुवन...

नख्खु घटनाको जिम्मेवारी सरकारले लिनुपर्छः गगन थापा

२०८१ असोज १५ गते २१:०५

काठमाण्डु, १५ असोज– कांग्रेस महामन्त्री गगन थापाले नख्खुमा चार घण्टासम्म उद्धार पर्खंदा पर्खंदै खोलाले चार जनालाई बगाएको घटना र रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नभएको विषयमा छानबिनको माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मगलबार थापाले दुवै घटनालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us