समाचार

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

२०८१ असोज १५ गते १६:४४

काठमाण्डु, १५ असोज– जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाण्डुका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् । प्रहरीको साइबर ब्युरोको असोज ६ मा भक्तपुरको...

विपदका बेला सत्तापक्ष–प्रतिपक्ष नभनी राहत र पुनःस्थापनामा जुट्नुपर्छः प्रचण्ड

२०८१ असोज १५ गते १६:३५

काठमाण्डु, १५ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् । प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि राहत, पुनर्स्थापना र पुनःर्मिाणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन...

राज्य व्यवस्था समितिको सरकारलाई निर्देशनः हवाई भाडा नबढाउनु, यातायात तत्काल सञ्चालन गर्नु

२०८१ असोज १५ गते १६:२५

काठमाण्डु, १५ असोज–प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले हवाई भाडा नबढाउन र सडक यातायात सुचारू गर्न निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए । समितिले...

बार अध्यक्ष घिमिरे भन्छन्ःकसैले तर्साउँदैमा हामी तर्सन्नौं

२०८१ असोज १५ गते १६:१९

काठमाण्डु, १५ असोज– नेपाल बार एशोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफूविरुद्ध अवहेलना मुद्दा दर्ता हुँदैमा आफू कसैसँग नडराउने बताएका छन । आज मंगलबार सुनुवाइ नभएको र कात्तिक १ गते पेसी रहेको जानकारी पाएको र उक्त सुनुवाइमा आफू उपस्थित हुन नसकेपनि अदालतको आदेश स्वीकार गर्ने...

संसदीय समितिमा गृहमन्त्रीको झुठो दाबीः नख्खुमा सरकार थियो, बग्दै गरेका तीन जनाको उद्धार भयो

२०८१ असोज १५ गते १६:०४

काठमाण्डु, १५ असोज– गृहमन्त्री रमेश लेखकले नख्खुमा बाढीमा बग्दै गरेका तीन जनाको सरकारी संयन्त्रले उद्धार गरेको झुठो दाबी गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मंगलबार लेखकले सुरक्षाकर्मीले नख्खुमा बाढीमा फसेका तीन जनाको उद्धार गरेको र दुई जना अझै हराइरहेको बताए...

झ्याप्ले खोलाबाट दुईतर्फी गाडी सञ्चालनमा

२०८१ असोज १५ गते १५:५८

काठमाण्डु, १५ असोज– पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेको छ । गएको बिहिबारदेखि शनिबारसम्म भएको अविरल बर्षाको कारणले गर्दा आएको पहिरोको कारणले गर्दा बन्द रहेको सडक पहिरो पन्छाएर दुईतर्फी सवारी सञ्चालन सुरु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी...

बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनामा एमालेको जोड

२०८१ असोज १५ गते १५:४९

काठमाण्डु, १५ असोज– आज मंगलबार बसेको एमाले संसदीय दलको बैठकले गएको बिहिबारदेखि सनिबारसम्म भएको अविरल वर्षाको कारण आएको बाढिपहिरो र डुबान प्रभावितहरूको सहयोगमा जुट्न राजनीतिक दल तथा नागरिक समाजसहित सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले यस्तो आग्रह गर्ने...

आफ्नो अयोग्यता छोप्न कर्मचारी र प्रहरीमाथि छानबिन गर्दै सरकार

२०८१ असोज १५ गते १५:४२

काठमाण्डु, १५ असोज– बाढीपहिरो र डुवानको विपत्तीमा आफ्नो उद्धार र राहतमा चुकेको सरकारले आफ्नो अयोग्यता ढाकछोप गर्न प्रहरी कर्मचारीमाथि कारबाहीको तयारी गरेको छ । भारी वर्षा र सम्भावित क्षतिबारे पूर्वसूचना भएर पनि तयारी नगरेको र विपद्पछि समेत समन्वयात्मक रुपमा सरकारी संयन्त्रको प्रभावकारी परिचालन गर्न...

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रुपमा बन्द

२०८१ असोज १५ गते १५:१९

काठमाण्डु, १५ असोज– नागढुंगा–नौबिसे सडक खण्डबाट सवारी आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । सवारी रोकेर सडकमा थुप्रिएको पहिरो हटाउन लागिएको प्रहरीले जनाएको छ । नागढुंगाबाट साढे २ किमी तल धादिङ र काठमाण्डुको सिमाना झ्याप्ले खोलामा शुक्रबार राति पहिरो खस्दा चारवटा सवारी साधन पुरिएका...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

२०८१ असोज १५ गते १५:०५

काठमाण्डु, १५ असोज–सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । आज मंगलबार २ बजेर २१ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकानरी दिएको छ । भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकानरी दिएको छ । यसअघि गत...

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्णः एमाले

२०८१ असोज १५ गते १४:५२

काठमाण्डु, १५ असोज– सत्तारुढ दल एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको छ । आज मंगलबार बसेरा होटलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले नेपालको प्रतिष्ठा बढेको निष्कर्ष निकालेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन...

बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता

२०८१ असोज १५ गते १४:२६

काठमाण्डु, १५ असोज– गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिएका छन । साथै उनले विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन । आज मंगलबार प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us