बागलुङ, १५ असोज– बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् । सहकारी ठगी अभियोगमा उनलाई जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले मंगलबार पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । बागलुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले...
काठमाण्डु, १५ असोज– प्रधानमन्त्री केपी ओलीले बाढीपहिरो गएको ठाउँमा आफं जान नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नख्खु खोलाले बगाएर चार जनाको मृत्यु भएको र चाहे पनि उनीहरुलाई बचाउन नसकिएको भन्ने गृहमन्त्री लेखकको भनाइको प्रतिरक्षा गरे...
काठमाण्डु, १५ असोज– प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघको ७९औं महासभाको दौरान हाल निस्क्रिय रहेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) का विदेशमन्त्रीहरुको बैठक राख्न गरेको प्रयास भारतका कारण असफल भएको खुलासा भएको छ । ओली र आरजुले महासभामा सहभागी हुन...
काठमाण्डु, १५ असोज– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा संयुक्त राज्य बेलायतको भ्रमण स्थगित गरेर अबिरल वर्षासँगको बाढीपहिरो प्रभावितको उद्धारमा खटिएका छन् । सापकोटासहित संघीय संसदको सर्वपक्षीय टोली १४ र १५ असोजमा इन्टरनेशनल ग्रोथ सेन्टरको संयोजनमा लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स र...
काठमाण्डु, १५ असोज– प्रहरीले नेपालमा गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि समाप्त पश्चात गैरकानूनी तवरले बसिरहेका बंगलादेशीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको...
काठमाण्डु, १५ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईं आज मंगलबार काठमाण्डु जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । मंगलबार नै काठमाण्डु जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी...
काठमाण्डु, १५ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मुख्यालय अवलोकन गरेका छन् । बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेको स्रोतले जानकारी दिएको छ । महासचिव शंकर पोखरेल र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रधानमन्त्री ओलीलाई केन्द्रीय...
काठमाण्डु, १५ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्वामानुमान नभएको बताएका छन । गत असोज ११ र १२ गते भएको भारी वर्षासँगै आएको बाढी पहिरो र डुबानले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा...
काठमाण्डु, १५ असोज– आज बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको कडा आलोचना गरेका छन । उनले प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणबाट फर्किएपछि बाढीपहिरोबारे जथाभाबी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन । कांग्रेसको संसदीय दलको...
काठमाण्डु, १५ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको दाबी गरेका छन । आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी भएपनि यति...
काठमाण्डु, १५ असोज– सत्तारुढ दल कांग्रेसले हवाई भाडादर घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । आज (मंगलबार) नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको कांग्रेस सांसद श्याम घिमिरेले जानकारी दिएका छन । सथै बैठकले नागरिकलाई सुरक्षित घर...
काठमाण्डु, १५ असोज– गएको असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी दिएका हुन...