काठमाण्डु, १६ असोज– सर्वेच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन ।
बुधबार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे योजना पेस गरेका छन। उनले मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै सुनुवाइ समितिमा योजना पेस गरेका हुन ।