काठमाण्डु, ५ कात्तिक- एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्यबारे अरु पार्टीका नेता कार्यकर्ताले चिन्ता लिनुनपर्ने बताए । एमालेको चिन्ता नगरी आफ्नो पार्टी निर्माणमा लाग्न पोखरेलको सुझाव...
काठमाण्डु, ५ कात्तिक– आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...
काठमाण्डु, ५ कात्तिक– जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले अवैध घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीले रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६ सय ५५ लिटर, तयारी मदिरा १...
काठमाण्डु, ५ कात्तिक– काठमाण्डुको सितापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु महानगरपालिका–१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । कारमा...
काठमाण्डु, ५ कात्तिक– प्रहरीले धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय...
काठमाण्डु, ५ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ । पोखराको पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ । आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना...
काठमाण्डु, ५ कात्तिक– एमाले पूर्वउपाध्यक्ष भीम रावलले पार्टी सचिवालयले स्पष्टीकरण सोधेको विषयमा आपत्ति जनाएका छन् । रावलले आफूूलाई कुन नैतिकताका आधारमा स्पष्टीकरण सोधिएको भन्दै प्रतिप्रश्न गरे । अदालतले भ्याट छलीमा जरिवाना तोकेका र ललीता निवासको सरकारी जग्गा हड्प्ने कार्यमा संलग्न रहेको विषयमा मुद्धा विचाराधीन...
सिरहा, ५ कात्तिक– सिरहामा ५ जना मिलेर आफ्नै साथीको हत्या गरेका छन् । गोलबजार नगरपालिका–१३ डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या उनकै साथीहरुबाट भएको प्रहरीले जनाएको छ । सिरहा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले लागुऔषध सेवनकर्ताका ५ जना मिलेर साथीको हत्या गरेको बताए ।...
काठमाण्डु, ५ कात्तिक- काठमण्डुको सितापाइलामा पार्किङ गरेर राखिएको कारमा आगजनी भएको छ । बा.प्र.०२०२९च५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ । कार काठमाण्डु-१५ सितापाइलामा रहेको एक स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङमा राखिएको थियो । कारमा ब्याट्री सर्ट भएको अनुमान प्रहरीको छ । प्रहरी,...
काठमाण्डु, ५ कात्तिक– एमालेलाई पार्टी कार्यालय बनाउन ११ रोपनी जग्गा दान दिएका व्यवसायी मीनबहादुर गुरुङले काँग्रेस उपसभापति धनराज गुरुङलाई १ करोड रुपैयाँ दिएको खुलासा भएको छ । ललितपुरको मितेरी सहकारीको रकम हिनामिनामा मुछिएका कांग्रेसका उपसभापति गुरुङले सहकारीको ऋण तिर्न भन्दै उक्त रकम लिएका हुन्...
बागलुङ, ५ कात्तिक– पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाण्डु हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दूग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने...
काठमाण्डु, ५ कात्तिक– उत्तर छिमेकी चीनले नेपालका दुई ठूला कम्युनिष्ट घटक एमाले र माओवादी केन्द्रलाई मिलाउने प्रयास गरेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिङहाइ प्रान्तका सचिव चिनियाँ छन् गाङले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष...