काठमाण्डु, ५ कात्तिक– आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
आज साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।