काठमाण्डु, ५ कात्तिक– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने जनाएको छ । महाशाखाले हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको औंल्याएको छ । महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित...
काठमाण्डु, ५ कात्तिक–हेटौंडासँग काठमाण्डुलाई जोड्ने हेटौंडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डु सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गत असोज १० देखि...
काठमाण्डु, ५ कात्तिक–नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले डिआइजीद्वय किरण राणा र डा।सुन्दरप्रसाद ह्योजुलाई एआईजी बढुवामा सिफारिस गरेको हो । राणा प्रशासन समूहबाट र नेपाल प्रहरी अस्पताल...
काठमाण्डू, ४ कात्तिक- सरकार नेतृत्वकर्ता एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङले ११ रोपनी जग्गा दान दिएको विषयलाई मानवीय रुपमा लिइनुपर्ने दाबी गरेको छ । आइतबार एमाले सचिलालयको बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले ०७२ को महाभूकम्पले क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालय भवन बनाउन...
काठमाण्डू, ४ कात्तिक- प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली भेट्न देउवा आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । देउवा आफूलाई भेट्न बालुवाटार आउने प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर च्यालस्थित एमाले मुख्यालयबाट हतारहतार बालुवाटार आएका थिए ।...
काठमाण्डु, ४ कात्तिक– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को...
काठमाण्डु, ४ कात्तिक– एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयमा प्रशन उठाउने नेता कार्यकर्तामाथि कारबाही गर्ने भएको छ । एमाले सचिवालयको आइतबारको बैठकले पार्टीको आधिकारिक निर्णयविपरीत जग्गा दान लिएको विषयमा अभिव्यक्ति दिने नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो...
सुनसरी, ४ कात्तिक– जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि कुटपिट भएको छ । निमोनिया भएका बिरामीलाई मृगौला प्रत्यारोपणका बिरामीले खाने औषधि सिफारिस गरेको भन्दै डा. राईमाथि कुटपिट भएको हो । राईले शनिबार निमोनियाका कारण अस्पताल भर्ना भएकी इनरुवाकी गंगादेवी थापालाई मृगौला प्रत्यारोपण...
काठमाण्डु, ४ कात्तिक– प्रधानमन्त्री केपी ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनः स्थापनाको काममा सरकार ढृढ र सक्रिय रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरूलाई...
काठमाण्डू, ४ कात्तिक- उच्च अदालत विराटनगरले उपमेयरलाई बाइपास गरी वडाध्यक्षलाई कार्यवाहक तोक्ने धरान उपमहानगरपाल्काका मेयर हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले मेयरको पत्र कार्यान्वयन नगर्न आइतबार अल्पकालीन आदेश दिएको हो आफू बेलायत जाने भएपछि मेयर...
काठमाण्डु, ४ कात्तिक– गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन । गृहमन्त्री लेखकले प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्न पनि आग्रह गरेका छन । उनले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास...
काठमाण्डू, ४ कात्तिक- स्याङ्जाको चापाकोट नगरपालिका-४ मा बम विस्फोट हुँदा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी घाइते भएका छन् । पुरीगाउँस्थित उनको आफ्नै घरमा सकेट बम बिस्फोट हुँदा भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय भूपू सैनिक पुरी २ वर्षअघि सेवा निवृत्त भएका थिए...