समाचार

गभर्नर खतिवडा अस्वस्थ, अस्पताल भर्ना

२०७० असोज १३ गते ८:१९

काठमाण्डु, १३ असोज– नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि ५७ वर्षीय खतिवडालाई गएराति काठमाण्डुको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग प्रतिष्ठानमा भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार खतिवडाको मुटुमा पेसमेकर राख्ने तयारी भइरहेको...

जनकपुरका विद्यार्थीले रोबोट बनाए

२०७० असोज १३ गते ५:०२

जनकपुरधाम, १३ असोज – धनुषाका युवा कृष्णा कुमार मण्डलले रोबोट बनाएका छन् । दुई वर्षको प्रयासपछि बनाइएको रोबट जनकपुरमा प्रदर्शन गरिएको छ । जनकपुरस्थित धनुषा साइन्स क्याम्पस कक्षा १२ मा अध्ययनरत मण्डलले बनाएको रोबोटलाई ‘रुसी एस फोर के टुएल्भ’ नाम दिइएको छ । रोबट...

माओवादी मोर्चाले विरोधपत्र बुझाउँदै

२०७० असोज १३ गते ४:०३

काठमाण्डु, १३ असोज– चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले आइतबार देशभरका निर्वाचन कार्यालयमा विरोधपत्र बुझाउँदै छ । राजनीतिक सहमतिविना निर्बाचन प्रकृया अघि बढाएकोमा आपत्ति जनाउँदै मोर्चाले विरोधपत्र बुझाउन लागेको हो । मोर्चाको एक घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मणि थापाले दिउँसो कान्तिपथस्थित निर्बाचन आयोगको...

कारको ठक्करबाट एकजनाको मृत्यु

२०७० असोज १३ गते ३:२९

काठमाण्डु, १३ असोज–मर्निङवाकमा निस्केका एक पुरुषको काठमाण्डुको तिलिङ्गेटारमा कारको ठक्करबाट मृत्यु भएको छ । धादिङ घर भई गोङ्गबु बस्ने ७० बर्षीय पदम बहादुर गुरुङको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भिर घाईते भएका उनको ग्रीनसीटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ...

मुटु रोगले महिलाको मत्यु हुने खतरा बढी

२०७० असोज १३ गते ३:१७

काठमाण्डु १३ असोज–पछिल्ला दिनमा मुटु रोग महिलाको ज्यान जाने मुख्य कारण बनेको छ । मुटुरोगका कारण हरेक ३ जनामा १ जना महिलाको ज्यान जाने गरेको छ । आमाको गर्भमै रहँदा बालबालिकामा मुटु रोगको जोखिम हुने तथा जन्मिसकेपछिको खानपानले पनि मुटु सम्बन्धि समस्या देखिने गरेको...

राजनीतिक सम्वाद अघि बढाएकोमा वान प्रसन्न

२०७० असोज १३ गते ३:०३

न्युयोर्क १३ असोज–संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालमा राजनीतिक संवादलाई अघि बढाउन भईरहेको प्रयास प्रति खुसी व्यक्त गरेका छन् । नेपालको शान्ति प्रक्रिया, चुनावी तयारी लगायतका विषयमा छलफल छलफल गर्दै महासचिव बानले संक्रमणकालीन न्यायका बारेमा गम्भीर छलफल अघि बढाउन प्रोत्साहित गरेका छन् ।...

तोकिएकै मितिमा निर्वाचन गराउन भारतीय प्रधानमन्त्री सिंहको सुझाव

२०७० असोज १३ गते ३:०२

न्युयोर्क–भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले नेपालको आसन्न संविधानसभाको दोस्रो निर्वाचन तोकिएकै मितिमा हुनु पर्नेमा जोड दिएका छन । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग शनिवार राती न्युयोर्कमा भएको भेटमा डा सिंहले चुनावले लोकतन्त्रलाई संस्थागत गर्ने, स्थायित्व कायम हुने र यसले मुलुकलाई समृद्धितिर लैजान सक्ने बताउँदै निर्धारित...

दुई माओवादी अध्यक्षबीच भेट

२०७० असोज १२ गते १५:२८

काठमाण्डु, १२ असोज- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यबीच शनिबार साँझ भेटवार्ता भएको छ । काठमाण्डुको बानेश्वरस्थित एमाओवादीका एक कार्यकर्ताको डेरामा भएको भेटमा प्रचण्डले वैद्यलाई ४ मंसिरको निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । वैद्यले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले...

माओवादीले पठायो राष्ट्रसंघ मुख्यालयमा पत्र

२०७० असोज १२ गते १४:०५

काठमाण्डु, १२ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आसन्न संविधानसभा निर्वाचनमा सेना परिचालन गर्ने सरकारको निर्णयमा आपत्ति जनाउँदै संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेको हो  । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले राष्ट्रसंघीय महासचिव वान कि मुनलाई भेट्नुभन्दा केही अघण्टाअघि वैद्य माओवादीले...

उम्मेदवारी छनौटको गृहकार्य तीव्र

२०७० असोज १२ गते १३:१०

काठमाण्डु, १२ असोज– प्रमुख तीन एकीकृत माओवादी, काँग्रेस र एमालेले संविधानसभा निर्वाचन उम्मेदवार छनौटका लागि गृहकार्य तीव्र पारेका छन् । त्यसका लागि शनिबार पनि एकीकृत माओवादीको उम्मेदवार छनौट समितिसहित पदाधिकारी बैठक बसेको छ । बैठकले उम्मेदवारहरुको करिबरिब टुंगो लगाएको छनौट समितिका संयोजक पोष्टबहादुर बोगटीले...

उदयलाई टिकट दिए विद्रोह गर्ने चेतावनी

२०७० असोज १२ गते १३:०९

ललितपुर, १२  असोज– नेपाली काँग्रेस ललितपुर क्षेत्र नम्बर– १ का कार्यकताले संविधानसभा निर्वाचनमा फेरि पनि तरुण दल अध्यक्ष उदय शमशेर राणालाई टिकट दिए विद्रोह गर्ने चेतावनी दिएका छन् । राणाकै कारण पार्टीले यसअघि निर्वाचन हारेको भन्दै उनीहरुले यसपटक टिकट नदिन नेतृत्वलाई दबाब दिएका छन्...

एक महिनामा दुईपटक पार्टी परित्याग

२०७० असोज १२ गते १२:५९

काठमाण्डु, १२ असोज– काठमाण्डु, १२ असोज – ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन मिति नजिकिंदै गर्दा एउटा पार्टीबाट अर्कोमा प्रवेश गर्नेको लहर नै चलेको छ । यही मेसोमा पूर्वसञ्चार राज्यमन्त्री सुरिताकुमारी साहले भने  एक महिनामा दुईवटा पार्टी प्रवेश गर्न भ्याएकी छन् । राजकिशोर यादवले नेतृत्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us