सोलुखुम्बु, १४ असोज – मनाङको हिम्लुङ आरोहणको क्रममा तीनजना नेपालीको मृत्यु भएको छ । गुदेल–४ सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावैजुके निवासी पासाङ शेर्पा तथा खिजिफलाटे ओखलढुङ्गा निवासी काजी शेर्पाको हिउँपहिरोमा परी मृत्यु भएको हो । मृतकहरूको शव लिन हिम्लुङ हिमालको आधार शिविर पुगेको...
काठमाण्डु, १४ असोज– नेपाली काँग्रेसले प्रत्यक्ष तर्फको उम्मेदवारको सूचीलाई सोमबार अन्तिम टुंगो लगाउने भएको छ । पार्टी संसदीय समितिको बैठकले उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिएपछि सार्बजनिक गर्ने काँग्रेसको तयारी छ । महामन्त्री कृष्ण प्रसाद सिटौलाले अधिकांशको निर्बाचन क्षेत्र टुंगो लागिसकेकोले सोमबार औपचारिकता दिने जानकारी...
काठमाण्डु, १४ असोज– समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगको कार्यालयमा सोमबार पहिलो चरणमा निवेदन दर्ता गराउँदैछन् । आयोगले निवेदन दर्ताका लागि सोमबार बिहान कार्यालय समय सुरु भएदेखि कार्यालय समय अन्त नहुँदासम्मको लागि समयावधि तोकेको छ । निवेदन नदिने दलले समानुपातिक...
स्याङ्जा, १४ असोज– जिल्ला अदालत स्याङ्जाबाट साढे दुई वर्षअघि भ्रष्टाचारी ठहर जिल्ला मालपोत कार्यालय स्याङ्जाका तत्कालीन खरिदार ध्रुवराज ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ परेका ढुङ्गानालाई जेल चलान गरिएको प्रंहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार...
काठमाण्डु, १४ असोज– पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको बेलबारीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बेलबारी ९ मा गएराती मे १ प ५५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रिक्सासँग ठोक्किदा मोटरसाइकल चालक झापा अनारमनीका ५८ बर्षीय ईन्द्रप्रसाद ढकालको मृत्यु भएको हो । दुर्घटनामा घाइते...
काठमाण्डु, १४ असोज– नेकपा एमालेका पूर्वसभासद विषमलाल अधिकारी (दनुवार) सोमबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार विहान भएको कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनी सहितका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । अधिकारीले अघिल्लो संविधानसभा चुनावमा सिन्धुली क्षेत्रनम्बर १...
काठमाण्डु, १३ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीकि समितिमा रहेका मुख्य चार दलसँग वार्ताका लागि अपिल गरेको छ । मोर्चाका तर्फबाट आइतबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी सचिव देव गुरुङले मुलुकलाई सम्भावित द्वन्द्वको खतराबाट जोगाउन चार दललाई वार्तामा...
काठमाण्डु, १३ असोज – एकीकृत नेकपा माओवादीले शीर्ष नेतासहित हमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारको आइतबार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बसेको उम्मेदवार छनौट समिति र केन्द्रीय कार्यालयको संयुक्त बैठकले सेती–महाकाली, भेरी कर्णाली र हिमाली जिल्लाका उम्मेदवार तथा उनीहरुको...
धादिङ, १३ असोज–अज्ञात समूहले धादिङको म्यामरुङबाट एक शिक्षकको आइतबार साँझ अपहरण गरी २० लाख रुपैयाँभन्दा बढी रकम लुटेको छ । अचने उच्च मावि त्रिपुरेश्वरका प्रधानाध्यापक रवीदत्त सापकोटा सदरमुकाम धादिङबेसीबाट घर जाँदै गर्दा ज्यामरुङ गाविसको हनुमानस्थान भकारेबाट अपहरणमा परेका हुन् । शिक्षकहरुको चौमासिक तलब झिकेर...
काठमाण्डु, १३ असोज– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई निर्वाचनमा ल्याउन आगामी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन सार्नुपर्ने बताएका छन् । राजधानीमा आइतबार भएको कार्यक्रममा उनले ४ मंसिरको निर्वाचन पछि सारेको अवस्थामा वैद्य माओवादी निर्वाचनमा आउने दाबी गरे । वैद्य माओवादी...
धनुषा, १३ असोज – धनुषाको जनक हजारी सँस्कृत विद्यापीठका सहप्राध्यापक सत्य नारायण गडेरीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने प्रहरीले जनाएको छ ।...
विराटनगर, १३ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पनि निर्वाचनमा सहभागी हुने दाबी गरेका छन् । पार्टी कामका सिलसिलामा पूर्वाञ्चल आएका उनले आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वैद्य माओवादी ४ मंसिरकै निर्वाचनमा आउने दाबी गरेका हुन् ।...