गुल्मी, १ कात्तिक–गुल्मीको वामीमा जन्ती सवार जिप बिहीबार राति दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बागलुङको रिघाबाट वामीमा दुलही लिन आएको ग१ज ५०३८ नम्बरको जिप वामी–२ र ३ को बीचमा राति आठ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा जिपचालक ३० वर्षीय टेकबहादुर...
चितवन, १ कात्तिक–कृषि तथा वन विज्ञान विश्वविद्यालयले यो वर्षबाट मत्स्य विज्ञानमा स्नातकतहको पढाइ सुरु गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरणमा ढिलाइ गरे पनि विभिन्न विषयको पाठ्यक्रम निर्माण गरी विश्वविद्यालयले नयाँनयाँ विषयको पढाइ सुरु गर्न लागेको हो । विश्वविद्यालयले स्नताकदेखि विद्यावारीधिसम्मको पठनपाठन सञ्चालन...
काठमाण्डु १ कात्तिक–नेपालीहरूको महान् चाड बडाददसैँ आज कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुँदैछ । यही असोज १९ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडाददसैँ आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–अराधना गरी विसर्जन गरिँदैछ । सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको...
भक्तपुर, ३१ असोज–आसन्न संविधानसभा निर्वाचनका लागि गत असोज १९ गतेदेखि मतपत्र छपाइ सुरु गरेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समानुपातिकतर्फको मतपत्र छपाइ कार्य समाप्त गरेको छ । केन्द्रले हाल प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको...
काठमाण्डु ३१ असोज–एकीकृत माओवादीको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले रामचन्द्र शर्मा बिज्ञानलाई कार्यबाहक अध्यक्ष र रामप्रसाद सापकोटा दीपशिखालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । वाइसिएल केन्द्रीय कार्यालयको बिस्तारित बैठकले आगामी मंसिर ४ गते हूने संविधानसभाको चूनावसम्मका लागि कार्यबहाक अध्यक्षको जिम्मा ‘बिज्ञान’लाई र प्रवक्तामा दीपशिखालाई...
सोलुखुम्बु, ३१ असोज–गत सोमबार बरुञ्चे हिमाल जाने क्रममा हिमपहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ । लुक्लाबाट औजारसहित घटनास्थल गएको टोलीले पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको हो । हिम पहिरोमा स्नो होराइजन कम्पनीका दुई जना स्टाफ र उनीहरू बसेको होटलका मालिकसमेत पुरिएका थिए...
चितवन, ३१ असोज–चितवनको फिस्लीङबाट सोमबार त्रिशुली नदीमा खसेको माइक्रो बस र बेपत्ता १३ यात्रुको खोजीका लागि बिहिबारदेखि क्रेनको प्रयोग गरिएको छ । अहिलेसम्मको खोजतलासले हराइरहेका फेला नपरेपछि क्रेनको प्रयोग गरेर खोजी अभियान तीब्र पारिएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिए । छोराछोरीसहित...
सप्तरी, ३१ असोज–म्यादी प्रहरीमा भर्ना हुन आएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजमा सार्वजनिक गरेको छ । पच्चीस वर्षीया ती महिलालाई सप्तरीको रुपनगर–९ निवासी २३ वर्षीय बालेश्वर यादव, सोही गाविस–८ निवासी २४ वर्षीय राजेश्वर सरदार र...
विराटनगर, ३१ असोज–गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी संविधानसभा सदस्य निर्वाचनमा अवरोध सिर्जना गर्ने र निर्वाचन बिथोल्न खोज्नेलाई सरकारले कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन । स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न वर्तमान सरकारले सुरक्षाको दह्रो बन्दोबस्त गरेको पनि उनले बताए । बिराटनगरमा आयोजित पूर्वाञ्चल...
तुलसीपुर (दाङ), ३१ असोज–सरकारले बर्सेनि विद्यालय भर्ना अभियानका लागि जिल्लामा लाखौँ रुपैयाँ खर्च गरे तापनि जिल्लामा अझै करिब १४ हजार बालबालिका विद्यालय बाहिर छन् । विद्यालय भर्ना अभियानका लागि लाखौँ रुपैयाँ खर्च गरे तापनि राज्यको सो अभियान सम्बन्धित ठाउँसम्म पुग्न सकेको छैन । जिल्लामा...
गोलबजार (सिरहा), ३१ असोज–मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ । बकरिदका अवसरमा बलकवा–४मा क्षेत्र नं ५ का उम्मेदवार जाबेद खाँको घरमा शुभकामना आदानप्रदान गर्न पुगेका बेला सिंहलगायत फोरम नेता तथा कार्यकर्तामाथि आक्रमण...
इटहरी, ३१ असोज–दसैँमा टीका थाप्न जाने यात्रुको तुलनामा सवारीसाधन कमी हुँदा सयौँ यात्रु धरानको भानुचोकस्थित पहाडी बसपार्कमा हैरानीमा परिरहेका छन् । बिहानदेखि धरानबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर लगायतका पहाडी जिल्लामा जानका लागि लामबद्ध भएर भानुचोकको पहाडी बसपार्कमा उभिएका यात्रु तीनचार घण्टासम्म बस चढ्न नपाएर...