वीरगञ्ज, ९ कात्तिक– ‘दोहोरो सुरक्षाका लागि कन्डममा पहुँच बढाऔँ’ भन्ने मूल नाराका साथ १९ औं राष्ट्रिय कन्डम दिवस २०७० मनाइएको छ । दिवसका अवसरमा शनिबार वीरगञ्जमा विभिन्न सङ्घसंस्थाहरूले चेतनामूलक र्याली निकालिएको छ । जिल्ला एड्स समन्वय समिति पर्साको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साको...
ललितपुर, ९ कात्तिक– नेपाल पत्रकार महासंघ ललितपुर शाखाले उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । शाखाकोसचिवालयको बैठकले जिल्लाको विकास निर्माणमा उत्कृष्ट रिर्पोटिङ गर्ने एक जना पत्रकारलाइ सो पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । वार्षिक रुपमा प्रदान गरिने पुरस्कारको राशी ५ हजार...
काठमाण्डु ९ कात्तिक–राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले तराईमा सकभर एक प्रदेश बनाउने, त्यसो हुन नसकेमा दुईटा प्रदेश बनाउने षडयन्त्र सुरु भएको बताएका छन । तराई बहुप्रदेश अभियान यात्राका क्रममा अध्यक्ष लेखीले नेपालगञ्जमा संचारकर्मीहरु माझ लेखीले भने,‘केही सीमित मधेशवादी नेताहरुको व्यक्तिगत स्वार्थपूर्तिका...
बर्दिवास, ९ कात्तिक–महोत्तरी जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले संविधानसभा निर्वाचनका क्रममा चुनाव प्रचारका कार्यक्रम विद्यालय परिसरमा नगर्न दल र उम्मेदवारलाई सचेत गराएको छ । निर्वाचनका लागि जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले विज्ञप्ति प्रकाशित गरेर दल र उम्मेदवारलाई सचेत गराएका हुन । कतिपय निर्वाचन...
ताप्लेजुङ, ९ कात्तिक– काठमाण्डुबाट पदाधिकारीसहित शीर्ष नेता सरकारले उपलब्ध गराएको पिएसओ छाडेर अर्धभूमिगत भइरहेका बेला ताप्लेजुङमा नेकपा–माओवादीका जिल्ला तथा गाउँस्तरका कार्यकर्ता पनि भूमिगत हुन थालेका छन् । सरकारी सुरक्षाकर्मीले पक्राउ गर्ने डरका कारण माओवादीका जिल्लातहसम्मका सबै नेता भूमिगत भएका छन् । जिल्ला इन्चार्ज सन्तोष...
चितवन, ९ कात्तिक–राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले हिंसात्मक घटना बढ्न थालेकाले सरकारले उम्मेदवारलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिनुपर्ने बताएका छन । चुनावी अभियान लिएर देश दौडाहामा निस्किनुभएका थापाले शनिवार चितवनमा कार्यकर्ता भेटघाटका क्रममा हिंसात्मक घटना न्यूनीकरणका लागि सरकार सक्रिय हुनुपर्नेमा जोड दिए । यही...
बागलुङ, ९ कात्तिक–अज्ञात समूहले बागलुङ–१ मा चुनाव प्रचारमा प्रयोग भएको एमाले उम्मेदवार हरि केसीको गाडीमा आगजनी गरेको छ । आगजनीबाट आफ्नो ध १ ज ६९ नम्बरको गाडी क्षतिग्स्त बनेको केसीले बताएका छन् । ताराखोलामा गाडी पार्किङ गरेर सुतेका बेला राति आफ्नो गाडीमा आगजनी भएको...
रौतहट, ९ कात्तिक– मदिरा सेवन गरी होहल्ला गर्ने एक उम्मेदवारलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । लोक दलका रौतहट–२ का उम्मेदवार मोहमद आफ्ताव आलमलाई मदिरा सेवन गरी सामाजिक सुव्यवस्थामा खलल पुर्याएको आरोपमा पक्रेको हो । प्रहरीका अनुसार उनले मदिरा सेवन गरी बाबुआमा सहित परिवारका...
काठमाण्डु, ९ कात्तिक–चीन सरकारको निमन्त्रणामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की साताव्यापी भ्रमणका लागि चीन पुगेका छन । उनी शुक्रवार राती बेइजिङ प्रस्थान गरेका हुन । प्रमुख आयुक्त कार्कीले भ्रष्टाचार नियन्त्रणसम्बन्धी चिनियाँ सरकारी निकायका उच्च अधिकारीसँग सुशासन प्रवद्र्धन एवम् द्विपक्षीय विषयमा विचारविमर्श...
काठमाण्डु, ९ कात्तिक–विश्व नेपाली साहित्य महासंघको आयोजनामा भएको ‘प्रथम विश्व नेपाली साहित्य सम्मेलन’ ले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने कार्यलाई जोडतोडले आगाडि बढाउनुपर्ने लगायतका १२ बुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै सकिएको छ । ‘नेपाली साहित्य नेपाली पहिचान, समृद्ध सहित्य हाम्रो आधार’ भन्ने मूल...
सिराहा, कात्तिक–एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नं ५ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले सिरहाली जनताले आफूलाई जिताइदिए समग्र मधेसको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । चुनावी प्रचारप्रसारका लागि आज मुक्सार पुगेका अध्यक्ष प्रचण्डले चुनावीसभालाई सम्बोधन गर्दै भने“सिरहाबाट मलाई जिताउनुस्, तपाईंले जिताएको सिरहाको मान्छे...
काठमाण्डु, ८ कात्तिक–तराई क्षेत्रमा सडक संरचना सुदृढीकरणसम्बन्धी परियोजना सञ्चालक समितिको छैटौं बैठक निर्माणका कार्य तत्काल सुरु गर्ने सहमति भएको छ । नेपाल र भारतका अधिकारीहरू सम्मिलित दुई दिनसम्म भएको सञ्चालक समितिको बैठकमा परियोजनाको कार्यान्वयन चाँडो गर्न तथा विद्यमान समस्या समाधान गर्ने उद्देश्यले परियोजनाको प्रथम...