काठमाण्डु, १२ कात्तिक–देशभर चुनावको माहोल तिव्र भैरहेकोबेला अस्थायी शिक्षकहरु भने अनशनमा बसेका छन् । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले सोमबारदेखि शान्तिबाटिकामा २४ घण्टे रिले अनसन सुरू गरेको हो । प्रक्रिया पूरा गरी स्थायी गरिनुपर्ने आफूको मागलाई शिक्षा ऐनमा सम्बोधन गरिएपनि नियमावलीमा त्यसलाई उल्लेख नगरिएको...
काठमाण्डु–निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा भाग लिएका राजनीतिक दल, तिनका उम्मेदवार र आम मतदातालाई निर्वाचन सम्पन्न गर्ने काममा सजग रहन आह्वान गरेको छ । ती तिनै पक्षले मङ्सिर ४ गते निर्वाचन सम्पन्न गर्न आइपर्ने चुनौती सामना गर्न सजग रहेमा कुनै पक्षले निर्वाचनमा अवरोध पु¥याउन नसक्ने...
काठमाण्डु -संविधानसभा निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले जनताको घर दैलोमा पुगेर आ–आफ्नो एजेन्डा प्रस्तुत गर्ने कामलाई तीव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा मत माग्न घर घरमा पुगेका उम्मेदवारहरुको व्यस्तता सँगसँगै मतदाताको व्यस्तता पनि बढेको छ । फरक–फरक...
वीरगन्ज,११ कात्तिक–प्रधानसेनापति गौरवशम्शेर जबराले संबिधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने दिशामा लाग्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन । पर्सामा रहेको नेपाली सेनाका ब्यारेकहरुको निरीक्षणका क्रममा सोमबार प्रधानसेनापति राणाले त्यस्तो निर्देशन दिएका हुन । निर्वाचन सुरक्षाको विषयमा प्रधानसेनापति जबराले पर्साको लँगडीमा स्थापना गरिएको सेनाको ब्यारेकको...
काठमाण्डु, ११ कात्तिक– मुलुकभर आचारसँहिताको उल्लंघनका घटना बढिरहेका बेला निर्वाचन आयोगले भने आचारसँहिता उल्लंघन गर्नेलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको छ । सोमबारदेखि सुरु भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले त्यसका लागि निक्कै बलियो संयन्त्र बनाएर आचारसँहिता उल्लंघन गर्नेलाई पूर्ण नियन्त्रण गरिने...
सोलुखुम्बु, ११ कात्तिक– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्य माओवादी भूमिगत भए पनि माखो मार्न नसक्ने दावी गरेका छन् । संविधान सभा निर्वाचनमा नआएकै कारण अन्ततः वैद्य माओवादी आफै पछुताउने ठोकुवा गर्दै उनले सो बताएका हुन् । सिंगो नेपाल संविधानसभा निर्वाचनको पक्षमा...
काठमाण्डु, ११ कात्तिक– संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा सोमबार तीन वटा पार्टीले आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मधेसी जनअधिकर फोरम नेपाल (लोकतान्त्रिक), नेपाल जनता दल र संयुक्त राष्ट्रवादी मोचाले घोषणापत्र सार्वजनिक गरेको हो । मधेसमा दुई प्रदेशः फोरम लोकतान्त्रिकको प्रस्ताव फोरम लोकतान्त्रिकले अघिल्लो संविधानसभामा...
डडेल्धुरा, ११ कात्तिक–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन पछि संविधान संशोधन गरेर भए पनि नेकपा–माओवादीलाई संविधानसभामा ल्याउने विकल्प खुला रहेको धारणा राखेका छन् । नेकपा–माओवादीसहितका दललाई संविधानसभा निर्वाचनमा ल्याउन आफूले अन्तिम समयसम्म प्रयास गरेको दावी गर्दै नेता देउवाले अब बन्ने संविधानसभाले असन्तुष्ट दलको...
काठमाण्डु, ११ कात्तिक– कसैलाई पनि भोट दिन्न भनि सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउनुपर्ने मागसहित परेको ‘राइट टु रिजेक्ट’को रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगलाई उपस्थित हुन आदेश दिएको छ । न्यायाधीस वैद्यनाथ उपाध्यायको एकल इजलासले राइट टु रिजेक्टको विकल्प राख्न सक्ने वा नसक्ने...
काठमाण्डु ११ कात्तिक–नेपालका आठ हजार मिटरभन्दा अग्ला थप पाँचवटा हिमालको पहिचान भएको छ । विश्व पर्वतारोहण महासङ्घ (युआइएए) को हालै स्विट्जरल्यान्डमा भएको बैठकमा ती हिमाललाई मान्यता दिई सूचीकृत गर्नका लागि नेपालबाट प्रस्ताव राखिएको महासङ्घका मानार्थ सदस्य एवम् नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ...
झापा, ११ कात्तिक– नेकपा (एमाले)का नेता केपी ओलीले मुलुकलाई अग्रगामी निकासका लागि निर्वाचन आवश्यक भएको उल्लेख गर्दै निर्वाचन देश र समयको माग भएको बताएका छन् । एमाले प्रचार–प्रसार कमिटीले सोमबार दमक–३ मा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले भने, ‘कुनै एउटा दल विशेषका निम्ति...
ताप्लेजुङ, ११ कात्तिक– पाँचथरको फिदिमबाट ताप्लेजुङतर्फ आउँदै गरेको पिक अप भ्यान भीरबाट खस्दा ८ जनाको ज्यान गएको छ । ८ जना गम्भिर घाइते भएका छन् । यात्रु बोकेर गन्त्व्यतर्फ जाँदै गर्दा मेची राजमार्गसिथ्र्त ताप्लेजुङ दोखु ६ मा पर्ने धुसेनी भीरबाट मे १ ज १४३६...