काठमाण्डु १२ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफु २४० वटै निर्वाचन क्षेत्रको उम्मेद्वार जस्तो भएको बताएका छन । काठमाण्डुं–१ को चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन् । काग्रेस–एमालेका शीर्ष नेताहरु आ–आफ्ना निर्वाचन क्षेत्रमा सम्पूर्ण शक्ति लगाएर केन्द्रित भएपनि प्रचण्ड दैनिक...
काठमाण्डु,१२ कात्तिक–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अवको तीन सातापछि संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नेपाल नयाँ युगमा प्रवेश गर्ने बताएका छन । अवरुद्ध राजनीतिक प्रक्रियाको उत्तम विकल्प निर्वाचन नै भएको स्मरण गराउदै अध्यक्ष रेग्मीले त्यस्तो धारणा व्यक्त गरेका हुन । ६८ औ राष्ट्रसङ्घीय दिवसको अवसरमा...
काठमाण्डु, १२ कात्तिक–नेकपा–माओवादीले आगामी चुनाव स्थगित गरी परिणाममुखी राजनीतिक निकासका लागि पहल गर्न सरकार र मुख्य चार राजनीतिक दललाई आग्रह गरेको छ । अहिलेको निर्वाचनले जनताको संविधान नबन्ने, शान्ति प्रक्रियालाई पूरा गर्न नसक्ने र उल्टो अर्को द्वन्द्व समेत निम्त्याउने माओवादीको ठहर छ । माओवादी...
चौतारा १२ कात्तिक–एकीकृत माओवादीका प्रवक्ता तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार अग्नि सापकोटा चुनावी अभियानका क्रममा सिन्धुपाल्चोकका सबैभन्दा विकट क्षेत्रहरुमा पुगेका छन् । जिल्लाका सबैभन्दाउत्तरी गाविसहरु गुम्बा, गोल्चे र पाङताङ लगायतका गाविसमा उनले सोमबारदेखि भेटघाट गरिरहेका छन् । गोल्चे गाविसमा सबै वडाका प्रतिनिधिहरुको...
नुवाकोट, १२ कात्तिक–उम्मेदवारहरुले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराउन माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार क्षेत्र नं.१ र क्षेत्र नं.३ का उम्मेदवारसँग निर्वाचन आचारसंहितासम्बन्धी गरेको अन्तक्र्रियामा सहभागी उम्मेदवारले आचारसंहिता उल्लङ्घन भएको बताएका हुन् । यो दल र ऊ दलका उम्मेदवार भनी नाम...
अर्घाखाँची, १२ कात्तिक–निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन हुनेमा कुनै शङ्का र द्विविधा नभएकाले निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन मतदातालाइ आग्रह गरेका छन् । निर्वाचनका बारेमा अनुगमन गर्न अर्घाखाँची आएका गुरुङले मंगलबार बिहान सदरमुकाम सन्धिखर्कमा आयोजित साक्षात्कारमा निर्वाचनको सबै तयारी पूरा भएको र अब बिट...
बागलुङ, १२ कात्तिक– बाग्लुङको धुल्लुबास्कोटमा जनमोर्चाका कार्यकर्ताहरुले नेकपा एमालेका कार्यकर्ताहरुलाई कुटपीट गरेका छन् । आफ्नै घरमा सुतिरहेकोबेला एमाले जिल्ला सदस्य बालिका केसी, उनकी आमा पर्वती, बुवा पूर्ण र दाइका छोरा जीवनलाई जनमोर्चाका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको एमालेले जनाएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्यचौकीमा...
काठमाण्डु, १२ कात्तिक–सरकारको कडाइपछि चुनावको विरोध गर्दै आएका वैद्य माओवादी र माओवादी नेतृत्वको मोर्चामा आबद्ध दलका नेता–कार्यकर्ताहरु सम्पर्क बाहिर हुन थालेका छन् । इलाममा माओवादी र मोर्चामा आबद्ध मन्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषदका कार्यकर्ताहरु सम्पर्क बाहिर रहेका छन् । चुनाव विरुद्ध सकृय नेता–कार्यकर्ताको सूची नै...
काठमाण्डु, १२ कात्तिक– मतदान गर्ने दिन आउन २१ दिन मात्र बाँकी रहँदा बिभिन्न राजनीतिक दलका नेताहरु चुनाव प्रचार प्रसार व्यस्त छन् । परिणाम आफ्नो पक्षमा पार्न एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, मधेसवादी लगायत दल र स्वतन्त्र उम्मेदवारहरु कार्यकर्ता भेटघाट तथा जनसभामा व्यस्त...
काठमाण्डु, १२ कात्तिक– यतिबेला सबैलाई चुनाव लागेको छ । राजनीतिक दल, सर्वसाधारण, कर्मचारी, सुरक्षा निकाय सबैलाई चुनावको रन्कोले छोएको छ । पूरै देश निर्वाचनमय भएकोबेला प्रधानसेनापति गौरव शमसेर राणालाई पनि चुनावले छोएको छ । उनी यतिबेला जिल्ला दौडाहामा छन् । तर, उनी चुनाव प्रचार...
काठमाण्डु, १२ कात्तिक– सुरक्षा चुनौती खासगरी आपराधिक गिरोहबाट थपिन्छ । तर, यतिबेला चुनाव बहिस्कार घोषणा गरेका वैद्य माओवादीलगायत दलहरुबाट सुरक्षा चुनौती बढेको छ । उम्मेदवारको हत्या, ठाउँ ठाउँमा आक्रमण, गाडीमा आगजनी, निर्वाचन सामग्री लुटपाट, जिल्ला बन्द लगायत गतिविधि जारी छ । असोज १८ गते...
काठमाण्डु, १२ कात्तिक–चितवन र नवलपरासीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । चितवनको कबिलास गाविसको सत्रकिलो भन्ने स्थानमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ना ४ ख १७५३ नम्बरको मिनी ट्रक सडकबाट झण्डै चालिस मिटर तल त्रिशुली नदी किनारमा खस्दा...