काठमाण्डु, २३ कात्तिक–काँग्रेस परित्याग गरी काठमाण्डु–४बाट स्वतन्त्र उम्मेदवार बनेकी पूर्व सभासद सुप्रभा घिमिरेको निर्वाचन प्रचार अभियानमा खटिएको टोली माथि सोही क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेका गगन थापाको प्रचार अभियानमा खटिएको टोलीले आक्रमण गरेको छ । काठमाण्डुको कपनस्थित राम मन्दिर नजिक दुवै उम्मेदवारका प्रचार टोली...
नेपालगञ्ज २३ कात्तिक–हुम्लाबाट शुरु भएको हिमपात अछाम,बाजुरा र दार्चुलाका उच्च हिमाली भागमा पनि फैलिएको छ । हिमपातका कारण चिसोले त्यस क्षेत्रको जनजीवन प्रभाबित बनेको छ । बिहिवारदेखि एक्कासी देखा परेको बादलले जिल्लाका उच्च भुभागमा हिमपात भएको छ भने सदरमुकाम मार्तडीमा सामन लिनका लागि भित्रिने...
काठमाण्डु, २३ कात्तिक–छठका अवसरमा उपराष्ट्रपति परमानन्द झाले पर्वलाई तराई र पहाडमा मात्र नभई हिमालसम्म पु¥याइनुपर्नेमा जोड दिएका छन । उपराष्ट्रपति झाले शनिवार रानीपोखरी पुगी छठी माताको पूजा अर्चना गर्दै उदाउँदो सूर्यलाई अर्घ दिई विधिपूर्वक पूजा गरी प्रसाद पनि ग्रहण गरेपछि त्यस्तो धारणा व्यक्त गरेका...
काठमाण्डु, २३ कात्तिक– उदाउँदो सूर्यलाई अर्घ दिएसँगै तराईबासीको महान चाड छठ विधिवत सकिएको छ । व्रतातुले शनिबार बिहान नदी, तलाउ, पोखरी तथा कुण्डलगायत जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सकिएको हो । उदाउँदो सूर्यलाई अर्घ दिन बिहानै जनकपुर, विराटनगर, वीरगञ्जलगायत तराईका विभिन्न स्थान र...
दमक, २२ कात्तिक– संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभासद विजय सुब्बाले ठूला दलहरुको पक्षमासार्ने चलखेलमा लागेको आरोप लगाएका छन् । एमाओवादी, नेपाली काँग्रेस र एमालेले मङ्सिरकै २८/२९ गतेलाई निर्वाचनको मिति सार्न लागेको दावी नेता सुब्बाको छ । दमकमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी...
काठमाण्डु, २२ कात्तिक– राष्ट्रपति डा. रामवरण यादव छठ पर्वको उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा आज आयोजित सो समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मन्त्रिगण, संवैधानिक निकायका पदाधिकारी, विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख र विभिन्न...
रौतहट, २२ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले केही स्थानहरुमा सुरक्षाकर्मी र अन्य कर्मचारीले उम्मेदवारको पक्षमा गतिविधि गरेको सुन्नमा आएको बताउँदै त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् । मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत शुक्रवार रौतहटको चन्द्रनिगाहापूरमा आयोजित जनसभामा प्रचण्डले भने, ‘कतिपय निर्वाचन...
हेटौँडा, २२ कात्तिक– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रमा प्रमुख राजनीतिक दलका नेताहरुको परिपक्क कूटनीतिक क्षमता अभावका कारणले बाह्य शक्तिले नेपाली–नेपालीबीच फुट र विखण्डन ल्याउन खोजेको दाबी गरेका छन् । अध्यक्ष थापाले भने, ‘प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वमा रहेका नेताहरुका कारण नेपाली नेपालीबीच फुट...
काठमाण्डु, २२ कात्तिक– गृहमन्त्रीको संयोजकत्वमा गठित मन्त्रिपरिषद, आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन समितिको पहिलो बैठकले चुनावको काममा सघाउन सम्बन्धित मन्त्रालयहरुलाई लेखी पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदबाट गठित समितिमा संघीय मामिला तथा स्थानीय विकास, अर्थ, भौतिक पूर्वाधार तथा यातायात र कृषि विकास मन्त्रीहरु सदस्य...
काठमाण्डु, २२ कात्तिक– अखिल नेपाल प्रगतिशील किसान महासंघले निर्वाचनमा भाग लिने मतदाता र उम्मेदवारहरुको पनि विमा गरिनु पर्ने माग गरेको छ । निर्वाचनमा जाने कर्मचारीलाई मात्रै १५ लाख रुपैयाँको विमा गर्ने सरकारी निर्णयले संविधानको मर्ममाथि प्रहार भएको भन्दै महासंघले मतदाता र उम्मेदवारको विमाको माग...
काठमाण्डु, २२ कात्तिक– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनमा भाग लिएका दलहरुबीच नै झडप हुँदा अन्य तत्वले फाइदा उठाउने भन्दै चिन्तित भएको बताएका छन् । उनले भने, ‘मलाई त निर्वाचनमा भाग लिएका दलहरुबीच झडप हुँदा अरु तत्वले फाइदा लिन्छन् कि भन्ने चिन्ता लागेको छ...
काठमाण्डु, २२ कात्तिक– साझा प्रकाशनकी महाप्रवन्धक ममता झाले तीन दिनसम्म जारी राखेको अनसनलाई कर्मचारी संगठनने आर्थिक अनियमितता लुकाउन रचेको नाटकको संज्ञा दिएको छ। आर्थिक अनियमितता गरी साझालाई धरायसी बनाएकी झाले कर्तुत लुकाउन नाटक रचेको कर्मचारी संगठनले आरोप लगाएको हो । ‘झाको अनशन भ्रष्टचार लुकाउन...