काठमाण्डु, २७ कात्तिक–अज्ञात व्यक्तिहरुले काठमाण्डुको नयाँ नैकापमा नेपाल विद्यार्थी संघका एकनेताको दुई ओटा मोटरसाईकल जलाईदिएको छ । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा शंकरदेव क्यम्पसमा पूर्वस्ववियु सभापति जयकृष्ण महर्जनको दुईओटा मोटरसाईकल अज्ञात व्यक्तिहरुले बुधबार विहान जलाईदिएका हुन् । घरमै राखिएको बा २८ प ६६८० र...
काठमाण्डु, २७ कात्तिक–एकीकृत नेकपा माओवादीले एकहप्ते मेची–महाकाली राष्ट्रिय जागरण अभियानको उपलब्धीबारे बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराउदै छ । कैलाली सदरमुकाम धनगढीमा पत्रकार सम्मेलन गरी अभियानको उपलब्धि र निष्कर्षबारे जानकारी गराइने एकीकृत माओवादीले जनाएको छ । यही कात्तिक २० गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु भएको...
काठमाण्डु, २७ कात्तिक–आज हरिवोधनी अर्थात ठूलो एकादशी । हिन्दू धर्मालम्बीहरुले आज तुलसीको मठको पूजा गरी तुलसी बिवाह गर्ने गर्छन् । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस, पंैयूँ वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ । तुलसीलाई विष्णुको प्रतीक मानेर...
सुन्दरीजल, २७ कात्तिक–प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म मेला लाग्ने बूढानीलकण्ठमा मेलाको सम्पूर्ण तयारी पूरा भएको बूढानीलकण्ठ मठले जानकारी दिएको छ । यो मेला कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि मङ्सिर २ गते पूर्णिमासम्म चल्नेछ । उपत्यकाका चार नारायण दर्शन गर्न नसक्नेले बूढानीलकण्ठको मात्र...
महेन्द्रनगर, २७ कात्तिक–एकीकृत नेकपा माओवादीको मेची महाकाली राष्ट्रिय जागरण अभियान सकिएको छ । कात्तिक २० गते विहान ९ बजे झापाको काँकडभिट्टाबाट सुरु भएको अभियानसातौं दिन कञ्चनपूरको महेन्द्रनगरमा पुगेर समापन भएको हो । अभियानको क्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेशका १ सय...
काठमाण्डु, २६ कात्तिक–साउथ–साउथ कोअपरेसन र विकासका लागि संयुक्त राष्ट्रसंघ उच्चस्तरीय कार्यक्रमको रुपमा आयोजना हुने ग्लोबल साउथ–सउथ डेभलपमेन्ट एक्सपोमा दिइने सन् २०१३ को लिडरसिप अवार्ड नेपाललाई प्रदान गरिएको छ । राष्ट्रिय योजना आयोग र संघीय मामिला तथा स्थानीय विकास समन्त्रालय अन्तर्गत गरिबी र वातावरणलाई विकास...
तनहुँ, २६ कात्तिक–गोरखाको मनकामनाबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको दुईवटा कारमा तनहुँको घाँसीकुवा–१ नाला भन्ने ठाउँमा अज्ञात समूहले मंगलवार साँझ पेट्रोल बम प्रहार गर्दा दुईजना घाइते भएका छन् । घाइेत हुनेमा भारतीय नागरिक ३० वर्षीय अनुराघ आनन्द र उनका २६ वर्षीया श्रीमती ज्योति...
काठमाण्डु, २६ कात्तिक– एकीकृत नेकपा माओवादीका नेता तथा मकावानपुर–२ का प्रत्यक्ष उम्मेदवार नारायणकाजी श्रेष्ठले काँग्रेसले एमाओवादीको मेची काली अभियाविरुद्ध उजुरी गर्नु पराजित मानसिकताको उपज रहेको बताएका छन् । एनले भनेका छन्, ‘ हामीले कहीँकतै पनि आचारसंहिता विपरीत काम गरेका छैनौ । त्यस खालको अभिव्यक्ति...
खोटाङ, २६ कात्तिक–नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । छुट्टाछुट्टै ठाउँमा भएको झडपमा दुवैतर्फका आधा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका हुन् । जिल्लाको दक्षिणी गाविस खोटाङ बजारमा आयोजित काँग्रेसको चुनावी सभा सकेर होटलमा बसिरहेको अवस्थामा एमाले...
दोलखा, २६ कात्तिक– आफ्नै पार्टीको उम्मेदवारविरुद्ध नेपाली काँग्रेस, दोलखाले पत्रकार सम्मेलन गरेको छ । पार्टीले नातावाद र पैसाको आधारमा समानुपातिक उम्मेदवार बनाएको भन्दै आफ्नै पार्टीका समानुपातिक उम्मेदवारहरुको पोष्टर टाँसविरुद्ध दोलखा काँग्रेसले पत्रकार सम्मेलन गरेको हो । दोलाखा काँग्रेसले सिफारिस गरेकोलाई वेवास्ता गर्दै अन्य स्थानबाट...
काठमाण्डु, २६ कात्तिक- यातायात, पर्यटक, उद्योग ब्यवसायलगायतका नीजि क्षेत्रका प्रतिनिधिहरुले बुधवारबाट नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गर्दै सवारी साधन सुचारु रुपमा चलाउने घोषणा गरेका छन् । ‘सवारी साधन सुचारु हुन्छ’ काठमाण्डुमा आयोजित साक्षात्कारमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले...
सर्लाही, २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बन्द र हड्ताल गर्नेहरुको मुख नै बन्द गर्न जनता जाग्नुपर्नेमा जिकिर गरेका छन् । खनालले नेकपा–माओवादी नेतृत्वको मार्चाले गरेको बन्दलाई लक्षित गर्दै खनालले भने, ‘बन्द हड्तालले जनतालाई सास्ती हुन्छ, अब बन्द गरौं, बन्द गर्नुपर्छ भनेर हिँड्नेहरुको...