समाचार

एमाओवादी सभासद् छान्ने जिम्मा केन्द्रीय समितिलाई

२०७० पुष १२ गते १०:२०

काठमाण्डु, १२ पुस–एकीकृत नेकपा माओवादीले समानुपातिक सभासद् केन्द्रीय समितिबाट टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय कोटेश्वरमा दुई दिनसम्म बसेको पूर्वपोलिटब्यूरो समितिको बैठकले सभासद् चयन केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने निर्णय गरेको हो । शुक्रबारको बैठकपछि प्रवक्ता अग्नी सापकोटाले आउँदो आइतबार दिउँसो एक बजे केन्द्रीय...

निर्वाचनपछि नवीन समय प्रारम्भ

२०७० पुष १२ गते १०:१९

काठमाण्डु १२ पुस–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संबिधानसभा निर्वाचनपछि नवीन समयको प्रारम्भ भएको बताएका छन । नेपालमा शान्ति र स्थायित्व कायम हुने वातावरण निर्माण हँुदै आएको स्मरण गराउदै रेग्मीले २०७० मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागितासहित संविधानसभा निर्वाचन भएको बताए ।...

छुट्टै सूची बुझाउने ओली पक्षको धम्की

२०७० पुष १२ गते १०:१५

काठमाण्डु, १२ पुस–आन्तरिक बिवादका बाबजुद नेकपा एमालेले समानुपातिक सभासद छनोट अन्तिम चरणमा पुर्याएको छ । पार्टीले पाएको ८४ समानुपातिक सिटमध्ये मध्यान्हसम्म झण्डै ६० सभासदको टुंगो लागिसकेको छ । बाँकी सभासद छनौटको प्रयास जारी छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले निर्वाचन आयोगमा शुक्रबारै सूची...

चिसोले एकको मृत्यु

२०७० पुष १२ गते १०:१४

महोत्तरी, १२ पुस– महोत्तरीको मटिहानी गाउँ विकास समितिमा कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी गाविस ६ का ५५ वर्षका रामनारायण खत्बे रहेको प्रहरी चौकी मटिहानीले जनाएको छ । शौच गर्न गइरहेका खत्बे गाउँभन्दा बाहिर रहेको पुल नजिकै पुग्दा चिसोले कामेर...

आन्तरिक र बाह्य दुवै कारणले चुनाव हारियो : प्रचण्ड

२०७० पुष १२ गते ९:५५

काठमाण्डु, १२ पुस – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र जनताबीचको दूरी बढ्नु नै चुनावमा पराजयको मुख्य कारण भएको बताएका छन् । पूर्वपोलिटब्युरो सदस्यको काठमाण्डुमा भएको बैठकमा प्रचण्डले चुनावमा पार्टी पराजित हुनुमा आन्तरिक र बाह्य दुवै कारण उत्तिकै जिम्मेवार रहेको बताए ।...

अधिकारी हत्या अनुसन्धानप्रति आयोग असन्तुष्ट

२०७० पुष १२ गते ९:५३

ललितपुर, १२ पुस–राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको मुद्दामा नेपाल प्रहरीबाट भइरहेको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएको छ । आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धान कार्य छिटोछरितो भए पनि पछिल्लो समयमा जिल्ला प्रहरी...

शिक्षण अस्पताललाई छ करोडको उपकरण

२०७० पुष १२ गते ८:१६

काठमाण्डु, १२ पुस–संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित प्रोजेक्ट क्योर संस्थाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई करिब छ करोड रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराएको छ । पूर्व सभामुख तारानाथ रानाभाटको पहलमा अन्तर्राष्ट्रिय रोटरी क्लब कान्तिपुरको आर्थिक सहयोगमा शिक्षण अस्पताललाई शुक्रबार ती सामान हस्तान्तरण गरिएको हो...

जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव

२०७० पुष १२ गते ५:४७

काठमाण्डु १२ पुस–पछिल्लो जनादेशले दिएको मेलमिलाप र सहकार्यको सन्देशलाई आत्मसात गरेर अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिइएको छ । टङ्कप्रसाद स्मृति प्रतिष्ठानद्वारा स्व. आचार्यको १०२ आँै जन्मजयन्तीका सन्दर्भमा शुक्रवार आयोजित ‘वर्तमान राजनीतिक स्थिति र आगामी दिनमा सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका’ विषयक अन्तक्र्रियाका सहभागीले राजनीतिक प्रक्रियामार्फत...

अब पार्किङ शुल्क तिर्नु पर्दैन

२०७० पुष १२ गते ३:००

काठमाण्डु, १२ पुस–काठमाण्डु महानगरपालिका भित्र शुक्रबारदेखि पार्किङ शुल्क तिर्नु नपर्ने भएको छ । यसअघि गाडि, मोटरसाइकल पार्किङ गरेबाफत् शुल्क बुझाउनु पर्थ्यो । शुक्रबारदेखि भने काठमाण्डु महानगरपालिकाले घोषणा गरेको निःशुल्क पार्किङको व्यवस्था कार्यान्वयनमा आएको छ । महानगरपालिकाले पुस १ गतेदेखि नै निःशुल्क पार्किङ कार्यान्वयनमा ल्याउने...

भैंसीको दूध बढाउन कुन घाँस खुवाउने ?

२०७० पुष १२ गते २:१३

कास्की, १२ पुस– दुहुना गाई भैंसीको दूध कसरी बढाउने भन्ने चिन्ता सँधै किसानहरुलाई हुन्छ । धेरै दूध आओस् भनेर कतिपय किसानले पैसा खर्च गरेर बजारबाट बिभिन्न प्रकारका दाना किनेर खुवाउँछन् । तर, अब चिन्ता गर्नु पर्दैन, तपाईं हाम्रै खोलाखोल्सीमा पाइने घाँसबाट दूध बढाउन सकिन्छ...

संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने

२०७० पुष ११ गते १५:१७

काठमाण्डु, ११ पुस– संविधानसभाको पहिलो बैठक मन्त्रीपरिषदका अध्यक्षले बोलाउने कि राष्ट्रपतिले बोलाउने भन्ने विवाद बढ्दै जाँदा सरकारका प्रवक्ताले प्रधानमन्त्रीले पहिलो बैठकले बोलाउने बताएका छन् । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले अन्तरिम संविधानको धारा ६९ मा प्रधानमन्त्रीले संविधान सभाको पहिलो बैठक...

पार्टी हार्नुमा आन्तरिक कारण जिम्मेवार : एमाओवादी

२०७० पुष ११ गते १५:१५

काठमाण्डु, ११ पुस– एकीकृत माओवादीका पूर्वपोलिटब्युरो सदस्यहरुले निर्वाचनमा पार्टी पराजित हुनुमा आन्तरिक कारण जिम्मेवार रहेको बताएका छन् । बिहीबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पूर्वपोलिटब्युरो सदस्यहरुको बैठकमा बोल्ने अधिकांशले पार्टी संगठन मजबुत नहुँदा चुनावमा पराजय ब्यहोर्नुपरेको बताएका छन् । जनता र पार्टीबीचको दूरी बढेकाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us