भक्तपुर, ११ पुस– नेकपा (एमाले)का प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले कांग्रेरस एमाले प्रतिस्पर्धी भए पनि संविधान निर्माण प्रक्रियामा सहकर्मी भएकाले लोकतन्त्रलाई संस्थागत गर्न दुई दलबीच सहकार्य आवश्यक भएको बताएका छन् । भक्तपुरमा भएको कार्यक्रममा नेता ज्ञवालीले कांग्रेसले एमालेलाई कमजोर बनाउन एमाओवादीलाई कार्डका रुपमा प्रयोग...
काठमाण्डु, ११ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन स्टोरकिपर अर्जुनबहादुर केसीलाई पदीय दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार रत्नपार्क वितरण केन्द्रका तत्कालीन स्टोरकिपर केसीले सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियतपूर्वक ५४ लाख...
काठमाण्डु, ११ पुस– एकीकृत माओवादी नेता गोपाल किराँती आफ्ना अभिव्यक्ति र गतिविधिका कारण बेला बेलामा चर्चामा आइरहन्छन् । बिहीबार काठमाण्डुमा बसेको एकीकृत माओवादीको पूर्वपोलिटब्युरो बैठकमा पनि किराँतीले नयाँ कुरा गरेर बैठकमा सहाभागी नेताहरुको ध्यान आफूतिर तान्ने काम गरे । उनले समानुपातिकतर्फको सभासद चयनबारे अनौठो...
काठमण्डु, ११ पुस – उपराष्ट्रपति परमानन्द झाले संविधानसभाले पूर्ण प्रजातान्त्रिक संविधान जारी गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । भारतीय दूतावासले बिहिबार गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उपराष्ट्रपति झाले...
काठमाण्डु, ११ पुस – नक्कली कागजपत्र बनाई अरुको जग्गा विक्री गर्ने १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मकवानपुरको भीमफेदी गाविसको तीन कित्ता जग्गा किर्तेगरी विक्री गरेको अरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । १८ वर्ष...
मोरङ, ११ पुस – मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई मोरङ प्रशासनले तत्काललाई बन्द गराएको छ । बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, स्थानीय विकास अधिकारी शिवराम पोख्रेल, जिल्ला वन अधिकृत श्रीप्रसाद बराल र प्रहरी उपरीक्षक विश्वराज पोखरेलको संयुक्त अनुगमन टोलीले...
सप्तरी, ११ पुस – सप्तरीका ६ वटै क्षेत्रका सभासद् र कार्यालय प्रमुखहरुबीच भ्रष्टाचार अन्त्य गर्ने लगायतका विषयमा १२ बुँदे सहमति भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलको संयोजकत्वमा सम्पन्न बैठकमा क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सभासद् मानपुर चौधरी, क्षेत्र नम्बर २ का...
काठमाण्डु, ११ पुस – सरकारले संविधानसभा निर्वाचन ऐन दोस्रो संसोधन अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठक राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको हो । संविधानसभाका जेष्ठ सदस्यको शपथ राष्ट्रपतिबाट गराउने व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिबाट स्विकृत भएपछि सभासदहरुलाई सपथ...
काठमाण्डु, ११ पुस– कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलको भावना समेटेर सहमतिको दस्तावेजका रुपमा संविधान बनाउने बताएका छन् । देउवाले कांग्रेसले अहिले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । देउवाले सबै दलबीच सहमति हुन नसके बहुमतका आधारमा संविधान निर्माणको काम अघि बढाउने बताए...
काठमाण्डु, ११ पुस- नेकपा मालेले समानुपातिक तर्फका सभासद् छनोट गरेको छ । बिहीबारको पोलिटब्यूरो बैठकले महासचिव सिपी मैनाली, केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र अखिल नेपाल प्रगतिशील महिला संघका केन्द्रीय सदस्य कमला विश्वकर्मालाई सभासद बनाउने निर्णय गरेको हो । यो नाम...
काठमाण्डु, ११ पुस – एकीकृत माओवादीको पूर्व पोलिटव्यूरोको बैठक बसिरहेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा समानुपातिक तर्फका उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा आगामी केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका लागि सुझाव संकलन गर्ने...
काठमाण्डु, ११ पुस – २५ वर्षपछि नेपाल वायु सेवा निगमले काठमाण्डु–ताप्लेजुङ सिधा हवाई उडान सुरु गरेको छ । पर्यटन व्यवसायी तथा स्थानीयको अनुरोधमा निगमले सिधा हवाई सेवा सुरु गरेको हो । बिहीबार पहिलो दिन काठमाडौंबाट ९ र ताप्लेजुङबाट १७ जना यात्रुलाई गन्तव्यमा पुर्याइएको बताइएको...