सिरहा, ११ पुस – तराईमा शीतलहर सुरु भएको छ । शीतलहरका कारण सिरहालगायत तराईको जनजीवन प्रभावित बनेको छ । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । दुई दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन । कुहिरोका...
रोल्पा, ११ पुस – आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले आफूहरुको मुद्दालाई गलत ढङ्गले प्रचार गरिएको आरोप लगाएका छन् । आफूले जातीय राज्य नभई जातीय पहिचानको मुद्दा उठाएको भन्दै उनले यसमा स्पष्ट हुन आग्रह गरेका छन् । आदिवासी जानजाति पत्रकार महासंघ फोनिज रोल्पाको...
काठमाण्डु, ११ पुस– नेपाली काँग्रेस पदाधिकारी बैठकमा समानुपातिक सभासद चयनमा विवाद भएको छ । सहमति नभएपछि विहीबार विहान बसेको पदाधिकारी बैठक बिना निष्कर्ष टुंगिएको छ । सभासद चयनबारे छलफल गर्न काँग्रेस पदाधिकारीहरुको बैठक सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको थियो । बैठकपछि उपसभापति रामचन्द्र...
काठमाण्डु, ११ पुस– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओको बिचारबाट बिचलित नभएको बताएका छन् । मार्क्सवाद–लेनिनवाद–माओवादको सिर्जनात्मक प्रयोग आफूहरुले गर्दै आएको उनको भनाइ छ ।...
काठमाण्डु, ११ पुस– अब जिप तथा बसको टिकट लिँदा आफन्तको समेत विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । गाडि दुर्घटनामा भएर कसैको मृत्यु भयो वा घाइते भयो भने आफन्तलाई सूचना दिन सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको हो ।...
विराटनगर, ११ पुस–मोरङको रङ्गेलीमा महिलाले आफ्नै सक्रियतामा सडक निर्माण गरेका छन् । रंगेली गाविस–४ का आमा समूहमा सहभागी ४० भन्दा बढी महिलाले दिनरात खटेर आफ्नो गाउँको एक किलोमिटरभन्दा बढी सडकमा ग्राभेल तथा सडकको स्तरोन्नति तथा विस्तार गर्ने कार्य सम्पन्न गरेका छन् । महिलाहरूले समूहमा...
भक्तपुर, ११ पुस–उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले बारकोड युक्त मार्कस्लिप प्रयोगमा ल्याएको छ । परिषदले सञ्चालन गर्दै आएको कक्षा ११ र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार गर्दै उत्तरपुस्तिकामा बारकोड र अप्टिकल मार्क रिडर प्रयोगमा ल्याइएको हो । परिषद्का कामु परीक्षा नियन्त्रक...
काठमाण्डु, ११ पुस– मोरङको विराटनगरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्ला विकास समितिको ढाट नजिक अज्ञात समूहले गएराती १० बजे छुरा हानेर स्थानीय उजार ठाकुरको हत्या गरेको हो । आक्रमणबाट गम्भीर घाइते भएका ठाकुरको राति अबेर सुनसरीको धरानस्थित वीपी कोइराला...
काठमाण्डु, ११ पुस–समानुपातिक सभासदको नामावलीलाई अन्तिम टुंगो लगाउन राजनीतिक दलहरु छलफलमा व्यस्त भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसवादी दलहरु छलफलमा जुटेका हुन् ।...
काठमाण्डु, ११ पुस–चिनियाँ साम्यवादी नेता माओत्सेतुङको १ सय २० औं जन्मोत्सव बिहीबार नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । माओको जन्म सन् १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तमा भएको थियो । बिश्व कम्युनिष्ट बिचारका प्रवर्तकहरुमा माओलाई पनि एक महान् दार्शनिकका...
काठमाण्डु, ११ पुुस–फोटो पत्रकार महासंघ नेपालको आयोजनामा मुस्ताङका फोटाहरु देशैभर प्रदर्शन गरिने भएको छ । पुस १४ देखि पोखराको लेकसाइडमा फोटो प्रदर्शनी आयोजना गरिने भएको छ । ४ दिनसम्म जारी रहने सो प्रदर्शनीमा फोटो पत्रकार चन्द्रेश्वर वस्ताकोटी लगायतले मुस्ताङ जिल्लाको विभिन्न स्थानमा खिचेका ७५...
जनकपुरधाम, ११ पुस–विगत आठ महिनादेखि धनुषाको उत्तरी क्षेत्रका अधिकांश गाविसका बासिन्दाले खानेपानीको समस्या भोग्नु परिरहेको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै धनुषाका उमाप्रेमपुर, यज्ञभूमि, पुष्पलपुर, ढल्केवर, बेंङ्गाडाबर, भरतपुर, गोदार लगायतका गाविसमा खानेपानीको समस्या देखिएको हो । सो समस्याबारे सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले कुनै...