काठमाण्डु, २८ पुस– संविधानसभाको पहिलो बैठक आह्वान भएपछि संसद सचिवालयले आवश्यक तयारी शुरु गरेको छ । संविधानसभाको पहिलो बैठक आह्वान नहुदैदेखि तयारी जारी राखेको सचिवालयले अबदेखि बैठक सुरु हुनुपूर्वको तयारी थालेको हो । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पहिलो कामको रुपमा महासचिव मनोहर प्रसाद...
म्याग्दी, २८ पुस–म्याग्दी सदरमुकामसँगै जोडिएको ज्यामरुकोट गाविस–८ हाँडेभिरस्थित एक अस्थायी छाप्रोमा आइतबार विहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । म्याग्दी नदीको किनारमा लघुउद्यम भवननजिकै विगत करिब १२ वर्षदेखि छाप्रोमा बस्दै आएका मराङ–७ घर भएका ६५ वर्षीय थमबहादुर जुग्जालीको मृत्यु भएको हो ।...
रत्ननगर, २८ पुस–पछिल्लो समयमा चितवन लागुपदार्थ ओसारपसारको मुख्य विन्दु बन्दै गएको पाइएको छ । लागूपदार्थविरुद्ध विगत केही महिनादेखि सुरु गरेको प्रहरी कारबाहीमा यस्तो पाइएको चितवन प्रहरीले जनाएको छ । पछिल्लो तीन महिनाको अन्तरालमा प्रहरीले पक्राउ गरेका २२ जना लागुऔषध ओसारपसारका कारोबारीबाट यस्तो रहस्य खुलेको...
वीरगन्ज, २८ पुस-बालबालिकाको अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले पर्सामा सञ्चालित ‘बालमैत्री स्थानीय शासन’ कार्यक्रम देशकै नमुनाका रूपमा विकसित हु“दै गएको छ । विकेन्द्रीकृत शासन, जनउत्तरदायी सेवा र सामुदायिक कार्यप्रक्रिया सुदृढ गराई बालबालिकाको अधिकार सुनिश्चित गराउने लक्ष्यका साथ सन् २०११ मा जिल्लाका दुईवटा गाविसबाट सुरु भएको...
पर्सा, २७ पुस– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गणितीय हिसाबमा मधेसको मुद्दालाई बहुमतले समाप्त पार्ने प्रयास गरिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । संविधानसभामा रहेका दलहरूले बहुमत र अल्पमतको आधारमा मधेसको मुद्दालाई ओझेलमा पारी मधेसीलाई अधिकार नदिए आफूहरुसँग आन्दोलन गर्नुको...
काठमाण्डु, २७ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी माघ ८ गते बुधबारका लागि संविधानसभाको बैठक आह्वान गरेका छन् । अध्यक्ष रेग्मीको निजी सचिवालयले निकालेको विज्ञप्ति अनुसार माघ ८ गते बुधबार दिउँसो ३ वजे वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक आह्वान गरेको जनाइएको...
चिकित्साशास्त्र अध्ययन संस्थानमा नियमविपरीत नयाँ डिन नियुक्ति भएको भन्दै प्राडा गोविन्द केसीले आमरण अनसन सुरु गरेका छन् । केसीको अनसनको विरोधमा एक समूहले अवरोध सिर्जना गर्न खोजेपनि अन्तत: उनल अनसन सुरु गरेका छन् । केसी अनसन सुरु गर्नुअघि खाना खान पसेका बेला उक्त समूहले...
कालीकोट, २७ पुस– लगातारको वर्षासँगै परेको हिमपातका कारण मध्य तथा सुदूपश्चिमको जनजीवन प्रभावित बनेको छ । त्यस क्षेत्रका कालीकोट, जाजरकोट, डडेलधुरा, डोटी, हुम्लालगायतका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको हो । वर्षासँगै परेको हिमपातले त्यस क्षेत्रको माथिल्लो उच्च हिमाली क्षेत्रका गाविसका स्थानीयवासीको जनजीवन कष्टकर भएको...
काठमाण्डु, २७ पुस–एकीकृत माओवादीको सल्लाहकार परिषदको बैठकले चुनावमा पार्टी पराजको मुख्य कारण आन्तरिक कमजोरी नै भएको ठहर गरेको छ । काठमाण्डुमा दुई दिनसम्म चलेको परिषदको बैठकले चुनावमा पार्टी पराजित हुनुमा आन्तरिक कारणसँगै केही बाह्य कारण पनि रहेको ठहर गरेको हो । ‘चुनावी परिणाम र...
काठमाण्डु, २७ पुस– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्रै संविधान जारी गर्न ठूलो चुनौती रहेको बताएका छन् । समानुपातिक उम्मेदवार चयनमा भएको ढिलाइ र संविधानसभा बैठक कसले बोलाउने भन्ने विवादका कारण समय खेर गइरहेको भन्दै नेपालले एक वर्षभित्र संविधान निर्माण गर्नु चुनौतिपूर्ण भएको...
काठमाण्डु, २७ पुस – एकीकृत माओवादीका नेता हरिबोल गजुरेलले संविधान निर्माणमा सहयोग गर्न सरकारमै जानुपर्ने अवस्था आए आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताएका छन् । एकीकृत माओवादी सरकारमा जाने पक्षमा नभएपनि संविधान निर्माणको कामलाई सहज बनाउनका लागि भएपनि सरकारमा जान तयार रहेको बताए...
भद्रपुर, २७ पुस – भारतबाट अवैध रुपमा भित्र्याइएका दुई वटा मोटरसाइकल बरामद गरेको छ । झापाको अनारमणि–३ मा बेवारिसे अवस्थामा दुई वटा मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । बरामद भएका दुईवटै मोटरसाइकललाई आवश्यक कारबाहीका लागि काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा बुझाइएको...