समाचार

महोत्तरीमा कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

२०७० पुष २७ गते ७:३८

महोत्तरी, २७ पुस – महोत्तरीको ढेकहा गाउँमा गएराति चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवती देवी महतो रहेका स्थानीय विन्देशवर महतोले बताए । शुक्रबार बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो...

हुम्लामा बिहानैदेखि भारी हिमपात

२०७० पुष २७ गते ६:२३

हुम्ला, २७ पुस – सदरमुकाम सिमीकोटमा शनिबार बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ भने, हवाई सेवासमेत प्रभावित भएको छ । नेपालगन्ज र सुर्खेतबाट हुम्ला जाने विमानहरु उड्न सकेका छैनन् । जिल्लाको उत्तरी भेगमा पर्ने लिमी र मुचु...

प्रचण्ड र बाबुरामबीच मतभेद नरहेको दाबी

२०७० पुष २७ गते ५:४४

काठमाण्डु, २७ पुस – एकीकृत नेकपा माओवादीले आफूहरु प्रतिपक्षमा बस्ने प्रस्ट पारेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाटमा एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले काँग्रेस–एमालेले मिलेर सरकार बनाउन् भन्ने आफूहरुको चाहना भएको छ । सरकारमा जाने/नजाने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड...

औलो नियन्त्रणका लागि एकीकृत अभियान

२०७० पुष २७ गते ५:०५

नेपालगन्ज, २७ पुस । औलो रोगले मानिसलाई छिट्टै प्रभावित पार्ने र ज्यान पनि लिन सक्ने भएकाले यसको नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय गरी एकीकृत नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । तथ्यांकअनुसार, मुलुकको ६५ जिल्ला औलो (मलेरिया) रोगको जोखिममा रहेकोमा इलाम,...

ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु

२०७० पुष २७ गते ४:५८

महोत्तरी २७, पुस – ट्याक्टरको ठक्करबाट जलेश्वरमा शनिबार बिहान एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१२ मलिवारा बस्ने ७५ वर्षीया कुमारीदेवी साह रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बाक्लो हुस्सु लागेको बेला बिहान ४ बजेको समयमा घर अगाडिको खेतमा शौच...

रामवरणले खिलराजलाई के भने ? (राष्ट्रपति कार्यालयको विज्ञप्तिसहित)

२०७० पुष २७ गते ४:३५

काठमाण्डु, २७ पुस – संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बोलाउने भएका छन् । पहिलो बैठक बोलाउने विषयमा आफ्नो दावी प्रस्तुत गर्दै आएका राष्ट्रपति यादवले संविधानको भावना अनुसार रेग्मीलाई बैठक बोलाउन आग्रह गरेपछि अन्तत: बैठक रेग्मीले नै बोलाउने भएका हुन् । शीतलनिवासमा शनिबार...

बैठक मन्त्रिपरिषद् अध्यक्षले बोलाउने

२०७० पुष २७ गते ३:२९

काठमाडौ, पुस २७ – संविधानसभाको पहिलो बैठक अन्ततः मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आह्वान गर्ने भएका छन् । राष्ट्रपति रामवरण यादव रेग्मीलाई बैठक बोलाउन दिनेमा राजी भएपछि केही दिनेदेखिको खटपट सल्टिएको हो । मन्त्रिपरिषद्का अध्यक्षले बैठक बोलाउन अदालतको निर्णय पर्खनु पर्दैन । तर, राष्ट्रपतिले बोलाउन...

नयाँ डीन विरुद्ध डा. केसी अनसन बस्दै

२०७० पुष २७ गते ३:२६

काठमाण्डु, २७ पुस – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विवादास्पद छविका डाक्टर शशी शर्मा डिन नियुक्त भएको विरोधमा बरिष्ठ हार्डजोर्नी विशेषज्ञ गोविन्द केसीले अनसन बस्ने भएका छन् । डाक्टर केसीले शुक्रबार काठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी...

कपिलबस्तुबाट आठ युवतीको उद्धार

२०७० पुष २७ गते ३:०८

कपिलवस्तु, २७ पुस – विभिन्न प्रलोभनमा पारी भारत पु¥याइएका नेपाली युवतीमध्ये कपिलवस्तुको एक संस्थाले विगत ६ महिनाभित्र आठ जनाको उद्धार गरेको छ । जिल्लाको कृष्णनगरस्थित शान्ति पुनःस्थापना गृह (पिआरसी)ले गत भदौ महिनादेखि हालसम्मको अवधिमा ती युवतीको उद्धार गरेको हो । घरबाहिर गएकालाई भित्र ल्याउने...

सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट

२०७० पुष २७ गते २:२०

सिरहा, २७ पुस – दुई नगरपालिका र १०६ गाविस रहेको सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न नसक्दा मासिक लाखौँ रुपैयाँको राजस्व चुहावट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण लहान केन्द्रअन्तर्गत ७४ गाविस र लहान नगरपालिका पर्छन् भने...

आज पृथ्वीनारायण शाहको जन्मजयन्ति

२०७० पुष २७ गते २:०४

काठमाण्डु, २७ पुस – टुक्रा–टुक्रामा विभाजित मुलुकलाई सिंगो नेपाल बनाउने पृथ्वीनारायण शाहको जन्मजयन्ति विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सरकारीस्तरमा कुनै औपचारिक कार्यक्रम नभएपनि जनस्तरबाट विभिन्न कार्यक्रम गरेर उनलाई सम्झँदैछन् । देशलाई एकीकरण गर्ने पृथ्वीनारायणको योगदानको कदर गर्दै पुस २७ लाई राष्ट्रिय एकता दिवसको...

कोचिङ सञ्चालकलाई अन्तिम चेतावनी

२०७० पुष २७ गते १:४९

जुम्ला, २७ पुस – जिल्ला शिक्षा कार्यालय जुम्लाले अवैधानिक तवरबाट एसएलसी कोचिङ कक्षा सञ्चालन गरेका सञ्चालकलाई वैधानिकता नलिए कडा कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा नियमावलीअनुसार कोचिङ कक्षा सञ्चालन गर्न जिल्ला शिक्षा अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने प्रावधान भएपनि जुम्लामा त्यसको बेवास्ता गरी मनपरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us