म्याग्दी, ४ माघ – म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अवैध तरिकाले भिर माहुरीको मह निकाल्ने क्रम बढ्दै गएको छ । जिल्ला वन कार्यालयमा इजाजत लिएर निश्चित परिमाणमा मात्रै मह निकाल्न सकिने प्रावधान भए पनि स्थानीयस्तरमा आफूखुसी मह निकाल्ने प्रचलन बढेको हो । जिल्लामा अहिले न्यून...
काठमाण्डु, ४ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा चुनावमा गराउन नसक्नु ठुलो गल्ती भएको बताएका छन् । काठमाण्डुमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता भट्टराईले आफ्नो नेतृत्वमा सरकार भएपनि त्यसले चुनाव गर्न नसक्नु कमजोरी भएको स्वीकार...
काठमाण्डु, ४ माघ– संविधानसभा सचिवालयले आइतबार संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलसँग संविधानसभाको पहिलो बैठकको कार्यसूचीका विषयमा परामर्श गर्ने भएको छ । संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारका लागि परामर्श बैठकको आयोजना गरेका छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यही माघ ८ गतेका लागि...
काठमाण्डु, ३ माघ – नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा गोविन्द केसीको माग पुरा गर्न सरकारलाई आग्रह गरेको छ । संघले डा केसीको माग पुरा नगरे देश भरका अस्पताल बन्द गर्ने चेतावनी समेत दिएको छ । संघका अध्यक्ष डा...
अर्घाखाँची, ३ माघ– अर्घाखाँचीको नरपानी गाविस ६ राट्टारीमा शुक्रबार माटोको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गएको छ । एक महिला घाइते भएकी छन् । नरपानी गाविसमा पर्ने राट्टारीमा घर पोत्ने रातोमाटो खन्ने क्रममा ठाडा गाविस ३ चाक्लाकी २२ वर्षीया जुना खनाल र ढिकुरा गाविस...
काठमाण्डु, ३ माघ – उपराष्ट्रपति परमान्द झाले नयाँ संविधान जारी नभएसम्म पद नत्याग्ने बताएका छन् । संविधानसभाको दोस्रो निर्वाचनबाट प्राप्त नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपति फेर्नेबारे दलहरुबीच छलफल चलिरहेकोबेला झाको यस्तो भनाई सार्बजनिक भएको हो । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा उनले दलहरुले...
काठमाण्डु, माघ ३ – पार्टीका अन्य नेताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका बेला नेकपा एमालेका नेता भीम रावलले भने तत्काल राष्ट्रति परिवर्तन गर्न नहुने बताएका छन् । रिपोटर्स क्लवले शुक्रबार आयोजना गरेको साक्षात्कारमा रावलले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको विषय गौण भएको...
पोखरा, ३ माघ – मुस्ताङमा केही दिनदेखि भारी हिमपात भइरहेको छ । यस जिल्लाका डाँडाकाँडा, पाखापखेरा र खेतबारीमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । जल तथा मौसम विज्ञान विभाग जोमसोम केन्द्रका प्रमुख सूर्य आचार्यका अनुसार बिहीबार त्यहाँको तापक्रम माइनस ४.६ डिग्री सेल्सियस पुगेको...
काठमाण्डु, ३ माघ – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मानव बेचबिखनको सभ्यता र सभ्य समाजको लागि ठूलो चुनौति भएको बताएका छन् । एसियाली मुलुकका संसदीय दलहरुको संस्था (आइक्याप) को आयोजनामा मानव बेचबिखनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै रेग्मीले मानव बेचविखान नियन्त्रण गर्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र...
चितवन, ३ माघ – देशकै मध्य भागमा रहेको चितवनमा अत्याधुनिक तवरको ट्रमा अस्पताल निर्माणका लागि चिकित्सकले साङ्गठनिक रुपमा पहल थालेका छन् । नेपाल चिकित्सक सङ्घ चितवन शाखाले सदरमुकाम भरतपुरमा रहेको सरकारी अस्पताल, भरतपुर अस्पतालमा ट्रमा सेन्टरका लागि पहल सुरु गरेको हो । पहिलो चरणमा...
चितवन, ३ माघ – पश्चिम चितवनको दिव्यनगरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । आफ्नै खेतमा गएका दिव्यनगर गाविस वडा नं ४ का ४३ वर्षीय टीकाराम परियारको बाघको आक्रमणबाट मृत्यु भएको हो । खेतमा गएका परियार धेरै बेरसम्म पनि घर नफर्किएपछि खोज्न जाँदा बाघले...
काठमाण्डु, ३ माघ – ओखलढुङ्गा, ३ माघ – जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाको महिला सेलमा आएका अधिकांश उजुरी मिलापत्र हुने गरेका छन् । गत साउन १ गतेदेखि पुस महिनाभरि दर्ता भएका ४० उजुरीमा ३० वटा मिलापत्र भएका छन् । उजुरीकर्ता मिलापत्र गर्न तयार भएपछि उजुरी...