बनेपा, ४ वैशाख । काठमाण्डु विश्वविद्यालय र युनिसेफ नेपालबीच आज एक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । सो साझेदारीमा चाइल्डरिच नेपालको स्नातक स्तरका विद्यार्थीलाई अनुसन्धानका लागि अनुदान दिने ग्रेजुएट स्टुडेन्ट रिसर्च ग्रान्ट (जिएसआरजी) कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरिएको छ । सो कार्यक्रमले युनिसेफको प्रावधानअनुसार सम्बन्धित...
काठमाण्डु, ४ वैशाख । अर्थ सचिव युवराज भुसालले आज पदाबहाली गरेका छन् । उनले त्यस अवसरमा कर्मचारीलाई निर्देशन दिँंदै बजेट तयारीमा अर्थ मन्त्रालय जुटिसकेको हुँदा जिम्मेवारीपूर्वक उच्च मनोवलका साथ कार्य सम्पादन गर्न, सदाचारिता, इमान्दारी र स्वच्छ आचरणमा रहेर सामुहिक रुपमा काम गरी लक्षित नतिजा...
काठमाण्डु, ४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै सिंहदरवार वैद्यखाना विकास समितिमा कार्यरत सूर्यराज पुरीबिरुद्ध मुद्दा दायर गरेको छ । सिंहदरवार वैद्यखाना विकास समितिमा हाल प्राविधिक चौथो तहमा कार्यरत पुरीले सहायकस्तर तृतीय पदमा सेवा प्रवेश गर्दा...
काठमाण्डु ४ वैशाख – सिँचाइ विभाग र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी)बीच सहकार्य निरन्तरताका लागि पाँचवर्षे म्याद थप सम्झौतामा हस्ताक्षर भएको छ । पच्चीस वर्षदेखि सहकार्य गर्दै आएका विभाग र जल व्यवस्थापनमा प्रख्यात अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इमीले आगामी थप पाँच वर्षसम्म नेपालमा सिँचाइ र...
काठमाण्डु, ४ बैशाख – नर्वेजियन र वेलायती दूतावासबाट मिडिया परिचालन शिर्षकमा पैसा ल्याएर शान्ति प्रक्रिया भाड्ने काममा केही व्यक्ती र समूह लागेको एकीकृत माओवादीले आरोप लगाएकाे छ । व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेपछि पत्रकारसँग कुरा गर्दै नेता डाक्टर बाबुराम भट्टराईले फुजेल काण्ड केही व्यक्तीको स्वार्थमा...
इलाम, ४ वैशाख । चुरोटको ठुटाबाट सल्किएको आगोमा परी गम्भीर घाइते भएकी एक महिलाको गएराति मृत्युभएको छ । बुधबार साँझ ५ बजे चुलाचुली–७ का धनबहादुर थेवेको गुवालीमा चुरोटको ठुटाबाट अचानक आगलागी भएको थियो । आगलागीमा परी गम्भीर घाइते भएकी थेवेकी ६३ वर्षीया आमा फूलमायाको...
धनगढी, ४ वैशाख । भारतको उत्तर प्रदेशलगायतका राज्यमा आज हुन लागेको लोकसभा निर्वाचनलाई ध्यानमा राखी उत्तर प्रदेशको लखिमपुरखिरी जिल्लासँग सीमा जोडिएको कैलालीका सीमा नाका बन्द गरिएको छ । चुनावको समयमा सीमा क्षेत्रमा कुनैै किसिमको अवाञ्छित एवम् आपराधिक क्रियाकलाप हुन नदिन गत मङ्गलबार साँझदेखि आज...
खजुरा (बाँके), ४ वैशाख । कम उमेरमै सुत्केरी हुने बढेपछि जिल्लामा स्थानीय किशोरीले बालविवाह बहिष्कार अभियान थालेका छन् । उनीहरुले आफँैले पनि सानै उमेरमा विवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । समुदायमा बालविवाह र बाल दुव्र्यवहारका घटनाबारे उनीहरुले आचारसंहिता पनि बनाएका छन् । बालबालिकाको क्षेत्रमा...
काठमाडौँ, ४ वैशाख । नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिले सानोठिमीस्थित शिक्षा विभागको कार्यालयमा रिले अनशन सुरु गरेको छ । शिक्षक आयोगको अन्तर्वार्तामा अनुभवबापतको अङ्क प्रदान गर्नुपर्ने, राहत शिक्षकलाई दुर्गमभत्ता तथा एक हजार विशेष महँगी भत्ता दिनुुपर्ने, राहत दरबन्दीमा कार्यरत शिक्षकलाई साधारण दरबन्दीमा रूपान्तरण...
चितवन, ४ वैशाख । चितवनजस्तो सुगम जिल्लामा समेत सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीका लागि पुस्तक अभाव भएको छ । शैक्षिकसत्र सुरु हँुदासमेत बजारमा पुस्तक उपलब्ध हुन सकेका छैनन् । कतिपय विद्यालयले नयाँ शैक्षिकसत्रका लागि कक्षा सञ्चालन सुरु गरेका छन् भने बाँकी सबैको आउँदो आइतबारबाट...
काठमाण्डु, ४ बैशाख – नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले महासंघलाई फूटाउने कसैको योजना रहे पनि त्यो असफल हुने भन्दै एक ढिक्का भएर आफूहरु अघि बढ्ने उद्घोष गरेका छन् । मिडिया इन्टरनेसनलले विहीबार काठमाडौंमा गरेको स्वागत कार्यक्रममा पहिलो पटक सार्वजनिक भएका महासंघका चार...
काठमाण्डु, ४ बैशाख – अन्तर्राष्ट्रिय मानव अधिकार समूहले सत्यनिरुपण तथा मेलमिल्माप आयोगको विधेयकबाट आममाफीको प्रावधान हटाउन माग गरेका छन । आज एक बिज्ञप्ति जारी गर्दे एम्नेष्टी ईन्टरनेशनल, ह्युमन राईट्स वाच र ईन्टरनेशनल कमिसन अफ जुरिस्टले यस्तो माग गरेका हुन् । माओवादी द्धन्द्धकालमा भएका मानव...