काठमाण्डु, १६ जेठ – उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार संचालनका बिषयलाई लिएर एमालेले गुनासो गर्नु उपयुक्त नरहेको बताएका छ । नेपाल प्रेस युनियन चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा सिंहले सयुक्त सरकार सञ्चालनको संस्कृतिबाट वर्तमान सरकार अघि बढेकाले गुनासो नगर्न समेत आग्रह गरे । सिहंले...
काठमाण्डु, १६ जेठ –व्यवस्थापिका संसदको दोस्रो अधिवेशन आजदेखि सुरुहुदैछ । दिउँसो संविधानसभा नयाँ वानेश्वरमा वस्ने गरी व्यवस्थापिका संसदको बैठक वोलाइएको छ । बैठक सुचारु भएसंगै संसदको दोस्रो अर्थात वर्षे अधिवेशन सुरु हुनेछ । आजको बैठकमा सरकारले आगामी वजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफलको प्रस्ताव पेश गर्नेे...
काठमाण्डु–चिनिया प्रधानमन्त्री ली ख छयाङले दुई मुलुक वीच साझेदारी सम्बन्धलाई अझै उचाईमा उठाउन चीन इच्छुक रहेको प्रष्ट पारेका छन । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालालाई शुभकामना सन्देश पठाउँंदै प्रधानमन्त्री ली ख छयाङले दुइ मुलुक वीचको मैत्रीपूर्ण सहयोग आदान प्रदान र व्यवहारिक सहयोगलाई सवल...
काठमाण्डु, १५ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ बन्ने संविधानमा सनातन दिन्दू राष्ट्र स्वीकार नगरिए संविधान नमान्ने बताएका छन् । पार्टीको हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा भएको पत्रकार सम्मेलनमा थापाले सनातन हिन्दू राष्ट्र पार्टीको बटमलाइन भएको बताए ।...
काठमाण्डु, १५ जेठ – न्यायपरिषदका सदस्य तथा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहले न्यायालयलाई प्रयोगशाला नबनाउन आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले प्रयोगशाला बनाउँदा न्यायालयको अस्तित्व समाप्त हुन सक्ने चेतावनी दिए । ‘न्यायपालिकालाई प्रयोगशाला बनाइयो भने यसको अस्तित्व...
काठमाण्डु, १५ जेठ– काँग्रेस युवा नेता एवम् सभासद गगन थापाले आफ्नो पार्टी अझै गणतन्त्रवादी हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा बिहीबार भएको कार्यक्रममा थापाले काँग्रेस गणतन्त्रको भावनाअनुसार अघि बढ्न नसकेको बताए । मुलुकमा गणतन्त्र आए पनि शासनसत्तामा बस्नेहरुको मानसिकता परिवर्तन हुन नसकेको भन्दै...
काठमाण्डु, १५ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले आफू सरकारमा जसरी पनि अडेर बस्ने चाहना नभएको बताएका छन् । नेपाल बार एसोसिएसनको विशेष संवैधानिक सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सकेसम्म चाँडो संविधान निर्माणको काम सकेर आफू बाहिरिन चाहेको उल्लेख गरे । वि.सं. २००७...
काठमाण्डु, १५ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले डनवाद, धनवावद र गनवादले पार्टी बिग्रिएको बताएका छन् । राजधानीमा बिहीबार भएको आफू पक्षधार भातृ संगठनका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले तीनवादले पार्टी ध्वस्त बनाएको बताए । नको संकेत अर्का नेता केप ओलीतर्फ लक्षित थियो ।...
काठमाण्डु, १५ जेठ – गोंगबु–४ मिलनटोलस्थित वाग्लुङ गेष्ट हाउसको ८ तला माथिबाट खस्दा लमजुङ जिल्ला भोटेओडार–८ घर हुने ७ वर्षीय प्रसान्त घलेको मृत्यु भएको छ । घले जेठ १४ गते उक्त ठाउँबाट खसेर घाइते भएपछि उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारको क्रममा मृत्यु...
काठमाण्डु, १५ जेठ– एमाले युवा नेता योगेश भट्टराईले व्यक्तिगत वेबसाइट सञ्चालन गर्ने भएका छन् । उनले योगेश भट्टराई डटकम नामक साइट चलाउन लागेका हुन् । भट्टराईले आगामी आइतबार केही अनलाइन पत्रकारको उपस्थितिमा बेवसाइटको शुभारम्भ गर्न लागेको बताए । समसामयिक राजतीनिबारे आफ्ना विचार प्रस्तुत गर्न...
काठमाण्डु, १५ जेठ– सहमतिका लागि सबैभन्दा जटिल मानिएको विषय राज्य पुनर्संरचनाका विषयमा संविधानसभामा छलफल सुरु भएको छ । अघिल्लो संविधानसभा कायम रहँदा दलहरुबीच अधिकतम छलफल भएर पनि निष्कर्षमा पुग्न नसकेको राज्य पुनर्संरचनाको विषयमाथि पुराना छलफललाई आधार मान्दै बहस सुरु भएको हो । अभिलेख अध्ययन तथा...
काठमाण्डु, १५ जेठ– जनआन्दोलनका घाईते र सहिद परिवारहरुले मुलुक गणतन्त्रमा प्रवेश गरे पनि राजनीतिक दलका नेताहरुको बुद्धि अझै नआएको आरोप लगाएका छन । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले गणतन्त्रको नाममा मुलुकमा लुटतन्त्र चलेको र नयाँ नेपाल बनाउनुको साटो नेताहरुले देश विगारेको...