बागलुङ, १७ जेठ– खसीको भनेर बाख्राको मासु बेच्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । प्रहरीले बाग्लुङ नगरपालिका–२ मा रहेको शुभकामना फ्रेस हाउसका सञ्चालक तित्याङ–९ का टिकाराम पौडेल र सोही नगरपालिका–३ का प्रचण्ड राजभण्डारीलाई पक्राउ गरेको हो । राजभण्डारीले खसी काटेको...
काठमाण्डु, १७ जेठ – नेपाल बार एसोसिएसनको आयोजनामा राजधानीमा तीन दिनसम्म चलेको संवैधानिक सम्मेलन शनिबार सकिएको छ। सम्मेलनले छलफलमा आएका सुझाव र निष्कर्ष समेटेर संविधानसभासमक्ष २१ बुँदे सुझाव पेश गरेको छ । सुझाव शनिबारै सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाइएको छ । सम्मेलनमा न्यायपालिका, शासकीय स्वरुप,...
पर्वत १७ जेठ –पर्वतमा अर्को अग्लोे कुर्घा र फलेवास जोडेने झोलुङ्गेपुल सञ्चालनमा आएको छ । पर्वतमा कुश्मा देखी ग्यादी जोड्ने झोलुङ्गेपुलको विगत तीन वर्ष अगाडि नेपालकै पहिलो अग्लो झोलुङ्गेपुलको रुपमा सम्पन्न भएको थियो । पर्वतमा ८ महिनाको अवधीमा निर्माण कार्य सम्पन्न भएको देविस्थान–कुर्घा झोलुङ्गगेपुलको...
काठमाण्डु, १७ जेठ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयविरुद्ध परेका उजुरीमाथि अनुसन्धान सुरु गरेको छ । आयोगले टोली नै खटाएर अनियमिततामाथि अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलगायतका पदाधिकारीलाई कार्यालयमै बोलाएर पहिलो चरणमा उजुरीको वास्तविकताबारे बुझ्ने तयारी...
काठमाण्डु, १७ जेठ – को बिक्री वितरण सुरु कर्णाली अञ्चलमा उत्पादन भएको स्वादिलो सिमी राजधानीका उपभोक्ताले खान पाउने भएका छन् । खाद्य संस्थानले कर्णालीको सिमीलाई पहिलो पटक राजधानी ल्याएर बिक्री वितरण सुरु गरेपछि राजधानीका उपभोक्ताले सो सिमीको स्वाद चाख्न पाउने भएका हुन् । संस्थानले...
काठमाण्डु, १७जेठ – विश्व धुमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सूर्तीजन्य पदार्थमा कर वृद्धि गरौं, सूर्तीजन्य पदार्थको उपभोग कटौती गरी जीवन बचाऔं नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संघसंस्थाको सहभागीतामा विभिन्न कार्यक्रम हुँदैछ । सूर्तीजन्य पदार्थको प्रयोगबाट विश्वभर...
काठमाण्डु, १७ जेठ – नेपाल प्रेस युनियन काठमाडौं साखाको अधिवेशन आज हुँदैछ । डिल्लिबजार स्थित नेपाल साँस्कृतिक संघको सभाहलमा हुने अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागी नयाँ नेतृत्व छनोट गर्नेछ । प्रेस युनियन काठमाडौंको नेतृत्वको लागी तीन जना पत्रकार आकांक्षी देखिएका छन् । पत्रकार...
काठमाण्डु, १६ जेठ– एमाले संसदीय दलको बैठकमा सरकारको नेतृत्वकर्ता दल काँग्रेसले अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयमा मन्त्रालयबाट गैरबजेटरी रकम दुरुपयोग गरेको भन्दै सभासदले आक्रोश पोखेका छन् । शुक्रबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा सभासदलहरुले सरकार र काँग्रेसको चर्को आलोचना गरे । उनीहरुले पार्टीका तर्फबाट...
सुनसरी– १६ जेठ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत कर्मचारीलाई प्रहरीले पक्रेको छ । तलब भत्ता वृद्धिको माग गर्दै चार दिनदेखि अनसन बसेका कर्मचारीलाई प्रहरीले शुक्रबार पक्रेको हो । र्वोच्च अदालतको आदेश कार्यान्यवन गर्दै अनसनरत कर्मचारीलाई पक्राउ गरिएको अस्पताल प्रशासनले जनाएको छ ।...
चितवन, १६ जेठ – चितवनको रत्ननगरमा जन्ती बोकेको ट्रयाक्टर शुक्रबार दिउँसो दुर्घटना हँुदा १० यात्रु घाइते भएका छन् । पश्चिम चितवनको पटिहानीबाट टाँडीतर्फ जाँदै गरेको ना४त ४७६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ...
काठमाण्डु, १६– जेठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पक्राउ परेका नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित २० विरुद्ध मुद्धा दायर गरेको छ । अख्तियार प्रवक्ता श्रीधर सापकोटाले गैरकानुनी निर्णयका आधारमा कर्मचारीलाई बोनस बाँडेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको बताए ।...
काठमाण्डु, १६ जेठ– काठमाण्डु, १६ जेठ– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले प्रमुख दलबीच भएको चार बुँदे सहमति पालना नभएको भन्दै संसदको बजेट अधिवेशन अवरुद्ध गरेको छ । सहमतिअनुसार ४ मंसिरमा भएको दोश्रो संविधानसभा निर्वाचनमा भएको धाँधली छानबिन समिति र उच्चस्तरीय राजनीतिक समिति गठन नभएको...