डोल्पा, १८ जेठ – डोल्पाको माझफाल गाविस–९ स्थित रुपपानी सामुदायिक वनको ज्ञाने खोलामा सिन्धुपाल्चोक जिल्लाका हर्क तामाङको शव फेला परेको छ । उनको शवलाई स्थानीयको सहयोगमा प्रहरी चौकी माझफालले शनिबार फेला पारेको हो । उनको साथबाट एक थान क्यामरा र रु आठ हजार १००...
काठमाण्डु, १८ जेठ– आज पनि राज्य पुनर्संरचनाका विषयमा छलफल जारी छ । बैठक बिहान ११ बजेपछि संविधानसभा भवन नयाँबानेश्वरमा बोलाइएको छ । बैठकमा बोल्न दुई सयभन्दा बढी सभासदले नाम टिपाएको संविधानसभा सचिवालयले जानएको छ । संविधानसभामा सहमति जुटेका विषय मस्यौदा समतिमिा र असहमतिका विषय राजनीतिक...
गोरखा, १८ जेठ– उत्तरी गोरखामा पछिल्लो समय भालु आतङ्क बढेको छ । वर्षभरिमा एक बालीमात्रै उत्पादन हुने उत्तरी गोरखाका सिर्दीवास, चुम्चेत, ल्हो, सामागाउँ, प्रोक, विही र छेकम्पारमा भालु आतङ्क बढेको हो । खेतीयोग्य जमिन कम भएको र लगाइएका बालीनाली भालुले खाइदिँदा यहाँका किसान चिन्तित...
काठमाण्डु, १८ जेठ– नवौं महाधिवेशनको तयारीका लागि एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले नवौं महाधिवेशनका लागि मूलनारा – ‘शान्तीपूर्ण जनक्रान्तीका उपलब्धीलाई संस्थागत गरौं । जबजको मार्गनिर्देशनमा समृद्ध नेपाल निर्माण गरौं ।’ तय गरेको छ । बिहान ११ बजेपछि पार्टी मुख्यालय बसेकाे बैठकमा महाधिवेशनका...
काठमाण्डु, १८ जेठ– प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले आज पनि व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्ने भएको छ । प्रमुख राजनीतिक दलबीच गत ९ पुसमा भएको चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै माओवादीले संसद बैठक अवरुद्ध गर्न लागेको हो । व्यवस्थापिका–संसद बैठक दिउँसो तीन बजेका लागि...
काठमाण्डु, १८ जेठ– संविधानसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । काठमाण्डु–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा आगामी असार ८ गते हुने उपनिर्वाचनका लागि आयोगले आज मतदान चिन्ह प्रदान गरेकाे हो । निर्वाचनका लागि चारवटै क्षेत्रमा १७ स्वतन्त्रसहित ८१...
गौशाला, १८ जेठ– विषालु सर्पको टोकाइबाट शनिबार राति महोत्तरी सुन्दरपुरकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरपुर–६ का पच्चु साह तेलीकी सात वर्षीया छोरी रीताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । राति ८ बजेको समयमा आफ्नै घरको आागनमा बसिरहेका...
म्याग्दी, १८ जेठ– म्याग्दीको राउन्ड धौलागिरि पदयात्रा गर्न गएका तीन युवा १० दिनदेखि सम्र्पकविहीन भएका छन् । जिल्लाको मुदी गाविसमा पर्ने राउन्ड धौलागिरि पदमार्गमा गएका काठमाण्डुका विष्णु पन्त, सक्षम थापा र विवेक थापा सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जेठ ६...
सुर्खेत, १८ जेठ– पश्चिम सुर्खेतका गाउँले आफ्नै पहलमा सामुदायिक अस्पताल निर्माणमा जुटेका छन् । केही समयदेखि सामुदायिक अस्पताल निर्माण अभियानमा लागेका उनीहरु यही आर्थिक वर्षभित्र अस्पताल सञ्चालन गरिसक्ने लक्ष्यका साथ जुटेका हुन् । पश्चिम सुर्खेतको सालकोटमा रहेको एउटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी...
गौर, १८ जेठ -गौर कारागारबाट शनिबार २ कैदीे फरार भएका छन् । एक भारतीय नागरिकसहित अस्पतालमा उपचारको लागि लगिएको कैदी फरार भएपछि एक प्रहरी जवानसमेत बेपत्ता भएका छन् । कारागारका कैदी मोहम्मद जावेदलाई उपचारको लागि अस्पताल लगेको बेला त्यहींबाट फरार भएका हुन् । लगत्तै...
काठमाण्डु, १८ जेठ– एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज पुन: बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउने पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङले काठमाण्डु टुडेलाई जानकारी दिए । यसअघि शनिबारको बैठकमा महासचिव कृष्णबहादुर महराले कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश...
काठमाण्डु, १८ जेठ – नेपाल पर्यटन बोर्डमा भएको अनियमितता छानबिन गर्नुपर्ने माग राख्दै विगत एक महिनादेखि आन्दोलनमा रहेका पर्यटन व्यवसायीले आइतबार आज अपराह्न सचेतना ¥याली निकाल्ने भएका छन् । पर्यटन व्यवसायीको संयुक्त सङ्घर्ष समितिको आज बसेको बैठकले बन्द, हड्तालको कार्यक्रम जायज नहुने भन्दै सचेतना...